Salmos 91

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ।

2 म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ।

3 परमेश्वरले तिमीलाई लुप्त विपदहरू

4 तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ।

5 तिमीहरू राती व्यर्थमा डराउने कामै छैन

6 तिमी राती चल्ने रूढीदेखि

7 तपाईंले एक हजार शत्रुहरूलाई परास्त गर्नु हुनेछ।

8 हेर मात्र, अनि तिमीले देख्ने छौ

9 किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ।

10 तिमीलाई केही नराम्रो हुनेछैन।

11 परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ, अनि तिनीहरूले तिमीहरूलाई जहाँ जादा पनि रक्षा गर्नेछन्।

12 तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्,

13 तिमीहरूले सिंहहरूमाथि

14 परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउने छु

15 मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु

16 अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 91, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.