Salmos 51

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,

2 परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्।

3 म जान्दछु मैले पाप गरें।

4 हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।

5 पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन्

6 हे परमेश्वर, तपाईंले मलाई साँचो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,

7 विधिपूर्वक हिसप झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्।

8 मलाई खुशी पार्नुहोस्। बताउनुहोस् फेरि खुशी कसरी हुनु।

9 मेरो पापहरू तपाईं नहेर्नु होस्!

10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्!

11 मलाई नठेल्नु होस्।

12 तपाईंको सहयोगले मलाई खुशी पार्दछ!

13 म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु

14 हे परमेश्वर, मृत्यु दण्ड देखि मलाई बचाउँनु होस्।

15 हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु!

16 तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न्,

17 जुन बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो।

18 हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्।

19 तब तपाईंले धार्मिकताको बलिदान,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 51, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.