Salmos 39

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु।

2 यसैले मैले केही भनिनँ।

3 म एकदमै रिसाएको थिएँ

4 हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ?

5 परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो।

6 हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो।

7 यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ?

8 हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्।

9 म आफ्नो मुख खोल्ने छैन

10 तर परमेश्वर, मलाई शान्ति दिन थाम्नु होस्,

11 हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो, तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्।

12 हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्!

13 हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस्

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 39, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.