Jó 7

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 अय्यूबले भने,

2 मानिस एक दास जस्तो हो जसले गर्मीको दिनमा कठोर काम गरेपछि चिसो छाँया खोज्छ।

3 त्यसरी नै मैले महिनौसम्म अर्थहीन यातनाहरू भोगेको थिएँ

4 जब म सुतें, मैले सोचें,

5 मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ।

6 “मेरो दिनहरू जुलाहा तानको धागो झैं चाढो चाढो वितिरहेको छ

7 परमेश्वर, सम्झनुहोस् मेरो जीवन त ढुकढुकी मात्र हो।

8 अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन,

9 बादल विलिन भएर गए जस्तै मानिस मर्छ

10 उ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन

11 “यसैले म चुपचाप रहने छैन।

12 के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ?

13 मेरो ओछ्यानले मलाई आराम दिनु पर्छ,

14 तर परमेश्वर जब म ढल्किन्छु

15 यसर्थ म यसरी बाँचिरहनु भन्दा

16 म आफ्नो जीवनलाई घृणा गर्छु।

17 परमेश्वर, तपाईंको निम्ति मानिस किन अत्यन्त मुख्य छ?

18 किन प्रत्येक बिहान तपाईंले मानिसको प्रतिक्षा गर्नुहुन्छ?

19 परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न।

20 परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ।

21 किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन?

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.