Salmos 103

npioncb (NPIONCB)

1 ए मेरो प्राण, याहवेहको प्रशंसा गर्;

2 ए मेरो प्राण, याहवेहको प्रशंसा गर्,

3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ;

4 जसले तेरो जीवनलाई चिहानबाट छुटाउनुहुन्छ;

5 जसले तेरो जीवनलाई उत्तम कुराहरूले तृप्‍त गरिदिनुहुन्छ;

6 थिचोमिचोमा परेकाहरू सबैका निम्ति

7 उहाँले आफ्नो मार्ग मोशालाई,

8 याहवेह कृपालु र अनुग्रही हुनुहुन्छ,

9 उहाँले सधैँ दोष लगाइरहनुहुन्‍न,

10 उहाँले हामीसित हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्‍न,

11 किनकि पृथ्वीबाट स्वर्ग जति उच्‍च छ,

12 पश्‍चिमबाट पूर्व जति टाढा छ,

13 जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्,

14 किनकि उहाँले हाम्रो बनावट जान्‍नुहुन्छ,

15 मानिसको आयु घाँसजस्तो छ,

16 अनि बतास त्यस फूलमाथि भएर जाँदा

17 तर याहवेहको अचुक प्रेम,

18 तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्,

19 याहवेहले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ;

20 हे उहाँका शक्तिशाली स्वर्गदूतहरू हो,

21 हे उहाँका सारा स्वर्गीय सेनाहरू हो,

22 हे याहवेहका सारा सृष्‍टि हो,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 103, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.