Salmos 71

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु,

2 तपाईंको धार्मिकताको कारण, तपाईंले मलाई बचाउनु हुनेछ।

3 मेरो किल्ला बनिनु होस, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु।

4 हे मेरा परमेश्वर, दुष्ट मानिसहरूबाट मलाई बचाउँनु होस्।

5 मेरो परमेश्वर तपाईं मेरो स्वामी, तपाईं मेरो आशा हुनुहुन्छ,

6 म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ,

7 तपाईं मेरो बलको श्रोत हुनुहुन्छ।

8 तपाईंले गर्नु हुने आश्चर्यपूर्वक कार्यको विषयमा म सधैं गीत गाउँदछु।

9 म बूढो भएँ भनी मलाई नफ्यँकनु होस्।

10 मेरो शत्रुहरूले मेरो विरूद्धमा योजनाहरू तयार गरे,

11 मेरो शत्रुहरूले भने, “जाऊँ त्यसलाई पक्रौं।”

12 हे परमेश्वर, मलाई नत्याग्नुहोस्।

13 मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्।

14 तब म तपाईंमाथि सर्वदा भरोसा गर्नेछु।

15 तपाईं कति असल हुनुहुन्छ भनेर म मानिसहरूलाई भन्नेछु।

16 हे परमप्रभु मेरो स्वामी म तपाईंको महानताको बारेमा बताउनेछु।

17 हे परमेश्वर, म सानो केटो हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो।

18 अब म बूढो भएँ अनि मेरा केश सेता छन् तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन, परमेश्वर।

19 हे परमेश्वर, तपाईंको उपकार आकाशभन्दा माथि छ।

20 यद्यापि तपाईंले मलाई नै यति धेरै देख्ने बनाउनु भयो,

21 मलाई पहिलेको भन्दा अझ असल काम गर्न साथ दिनुहोस्।

22 अनि म वीणा बजाउने छु र तपाईंको स्तुति-गान गर्नेछु।

23 तपाईंले मेरो प्राणलाई बचाउँनु भयो, मेरो प्राण अत्यन्त खुशी छ।

24 मेरो जिब्रोले तपाईंको धार्मिक कार्यहरूको विषयमा सदा-सर्वदा गीत गाउने छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 71, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.