Salmos 36

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 एकजना दुष्ट मानिसले एकदमै दुष्ट काम गर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ,

2 त्यो मानिस आफैंसित झूटो हुन्छ।

3 उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्।

4 राती उसले दुष्ट योजना तयार पार्दछ।

5 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ।

6 परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ।

7 तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन।

8 परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्।

9 हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ!

10 हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँचो रूपले चिन्छन्

11 हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्।

12 यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्ः

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 36, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.