1 तब अय्यूबले जवाफ दिएः
2 “बिल्दद, यस थकित अनि उदास मानिसलाई तिमीले साँच्चि नै ठूलो सहयोग गर्यौ।
3 तिम्रो परार्मश त्यस मानिसको लागि हो जसको ज्ञान छैन।
4 कसले तिमीहरूलाई यस्ता कुराहरू भन्न सहयोग गर्यो?
5 “मरेकाहरूका आत्माहरू
6 तर परमेश्वरले त्यो मृतलोक भित्र देख्न सक्नुहुन्छ।
7 परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो।
8 परमेश्वरले पानीलाई बाक्लो बादलहरूले छोप्नु हुन्छ।
9 परमेश्वरले पूर्णिमाको चन्द्रमालाई छोपी दिनुहुन्छ।
10 जहाँ अँध्यारो र उज्यालोको संगम हुन्छ
11 आकाशलाई थामी राख्ने आधारहरू डरले काम्छ
12 परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ।
13 परमेश्वरको स्वासले आकाश सफा हुन्छ।
14 यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन। हामी परमेश्वरले गर्नु भएको कानेखुशी मात्र सुन्छुँ।?