Amós 5

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे इस्रएल, यी शोक गीतहरु सुन जुन मैले तिनीहरुको बारेमा गाउँछु।

2 इस्राएलकी कन्या सामरिया

3 मेरा स्वामी परमप्रभु यो भन्नुहुन्छ:

4 परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ:

5 तर बेतेललाई नखोज,

6 परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ।

10 तिमी मानिसहरु, अगमवक्तालाई घृणागर्छौ

11 अत्यचार र लुटद्वारा तिमाहरुले गरीवहरुलाई कुल्चेकाछौ।

12 मलाई थाहाछ तिमीहरुका धेरै डरलाग्दा पापहरु

13 त्यस समयमा बुद्धिमानहरु चुप लाग्ने छन्।

14 नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ

15 खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर।

16 त्यसकारण परमप्रभु परमेश्वर सर्व-शक्तिमान परमेशवर भन्नुहुन्छ,

17 मानिसहरु दाखका सबै खेतहरुमा रूनेछन्।

18 आहा, परमप्रभुको बिशेष दिनलाई

19 तिमीहरु भालुको सन्मुख नहुनलाई भाग्दा

20 यसकारण परमप्रभुको बिशेष दिन अँध्यारो हुनेछ उज्यालो हैन,

21 “म तिमीहरुको दिनलाई घृणागर्छु।

22 तिमीहरुसे होमबली र अन्नबली चढाएता पनि

23 तिमीहरुका हल्लै-हल्लाको गीतहरु मबाट टाढैराख,

24 तर न्याय बगोस् पानी सरह

25 हे इस्राएल! के तिमीहरुले जब तिमीहरु

26 तिमीहरुले मुर्तिहरुका राजा सिककुतलाई तिमीहरुका राजा,

27 यसकारण म तिमीहरुलाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Amós 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.