Salmos 121

npioncb (NPIONCB)

1 म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु—

2 मेरो सहायता याहवेहबाट आउँछ,

3 उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन—

4 साँच्‍चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ

5 याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ—

6 दिउँसोको घामले तिमीलाई पोल्नेछैन,

7 याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ—

8 तिमी बाहिर जाँदा र भित्र आउँदा,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 121, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.