Provérbios 27

npioncb (NPIONCB)

1 भोलिको घमण्ड नगर;

2 तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्;

3 ढुङ्गा गह्रौँ र बालुवा ओजनदार हुन्छ,

4 रिस निर्दयी र क्रोध बाढीझैँ हुन्छ;

5 गुप्‍तको प्रेमभन्दा

6 मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ;

7 अघाएको पेटले मह रुचाउँदैन,

8 घरदेखि टाढा बरालिएको मानिस,

9 अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ;

10 आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग,

11 हे मेरा छोराछोरी, बुद्धिमान् होऊ, र मेरो हृदयलाई आनन्दित बनाइदेऊ;

12 विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ;

13 परदेशीको जमानी बस्‍नेको लुगा लिइराख;

14 कुनै मानिसले एकाबिहानै आफ्नो छिमेकीलाई चर्को सोरमा आशिष् दिन्छ भने,

15 झगडालु पत्नी मुसलधारे पानी परेको दिन

16 त्यसलाई वशमा राख्नु

17 फलामले फलामलाई धारिलो बनाएजस्तै,

18 अञ्जीरको बोट स्याहार्नेले त्यसको फल खानेछ;

19 पानीमा अनुहार प्रतिविम्बित भएजस्तै,

20 मृत्यु र विनाश कहिल्यै सन्तुष्‍ट हुँदैनन्,

21 चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ,

22 मूर्खलाई ओखलीमा पिँधे तापनि

23 तिम्रा भेडाबाख्राहरूको अवस्था राम्ररी थाहा गर,

24 किनकि धनसम्पत्ति सधैँ रहिरहँदैन;

25 जब पराल हटाइन्छ, र नयाँ पालुवा देखा पर्छ,

26 तब भेडाहरूले तिमीलाई वस्त्रको प्रबन्ध गरिदिन्छन्;

27 तिमीसित बाख्रीका दूध प्रशस्त हुनेछ, जसबाट तिमी र तिम्रो परिवारलाई खान पुग्नेछ,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Provérbios 27, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.