Jó 13

npioncb (NPIONCB)

1 “मेरा आँखाले यी सबै कुरा देखेका छन्,

2 तपाईंहरूले जे जान्‍नुहुन्छ, त्यो म पनि जान्दछु;

3 तर म सर्वशक्तिमान्‌सँग कुरा गर्न चाहन्छु,

4 तर तपाईंहरूको झूटले मलाई बदनाम गर्नुहुन्छ;

5 यदि तपाईंहरू चुप लागेर बसिदिनुभए त!

6 अब मेरो बहस सुन्‍नुहोस्;

7 के तपाईंहरू परमेश्‍वरको पक्षबाट झूटो बोल्नुहुनेछ?

8 के तपाईंहरूले उहाँलाई पक्षपात गर्नुहुनेछ?

9 यदि उहाँले तपाईंहरूलाई जाँच गर्नुभयो भने के त्यो असल होला र?

10 यदि तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने

11 के उहाँको महानताले तपाईंहरूलाई भयभीत पार्दैन र?

12 तपाईंहरूका उपदेशहरू खरानीका उखानहरूजस्तै छन्;

13 “चुप लाग्नुहोस् र मलाई बोल्न दिनुहोस्;

14 मैले आफूलाई किन जोखिममा पारूँ,

15 उहाँले मेरो ज्यान लिनुभए तापनि उहाँमाथि नै म आफ्नो भरोसा राख्नेछु;

16 सम्भवतः यी कुराहरू मेरो छुटकाराको निम्ति हुनेछन्,

17 मैले भनेका कुराहरू ध्यानसित सुन्‍नुहोस्;

18 अहिले मैले मेरो मुद्दा तयार गरिसकेको छु,

19 कसले मेरो विरुद्धमा आरोप लगाउन सक्छ?

20 “हे परमेश्‍वर, मलाई केवल यी दुई कुराहरू मात्र दिनुहोस्,

21 तपाईंको हात मबाट टाढा हटाउनुहोस्;

22 तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु,

23 मैले कति गल्ती र पापहरू गरेँ?

24 किन तपाईंले आफ्नो मुहार लुकाउनुहुन्छ,

25 के तपाईं हावाले उडाएको एउटा पातलाई सताउनुहुन्छ?

26 किनकि तपाईंले मेरो विरुद्धमा तिता कुराहरू लेख्नुहुन्छ,

27 तपाईंले मेरा पाउहरू साङ्लोले बाँध्नुभएको छ;

28 “त्यसकारण मानिस कुहेको फोहोरमैलाझैँ,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.