Eclesiastes 7

npioncb (NPIONCB)

1 असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो,

2 भोजको घरमा जानुभन्दा

3 शोक गर्नु हाँसोभन्दा उत्तम हो;

4 बुद्धिमान्‌को हृदय शोकको घरमा हुन्छ,

5 मूर्खको गीत सुन्‍नुभन्दा

6 मूर्खको हाँसो,

7 बलपूर्वक प्राप्‍त गरेको धनले बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ,

8 कुनै पनि कुराको सुरुभन्दा त्यसको अन्त्य उत्तम हो;

9 झट्टै रिस नदेखाऊ;

10 “बितेका दिनहरू वर्तमानभन्दा किन असल थिए?” भनी नभन।

11 बुद्धि, पैतृक सम्पत्तिजस्तै असल चीज हो,

12 जसरी धन एउटा आश्रय हो,

13 परमेश्‍वरले के गर्नुभयो, ती विचार गर:

14 जब समय असल हुँदछ, खुशी होऊ;

15 मेरो यो अर्थहीन जीवनमा मैले यी दुवै कुरा देखेको छु:

16 धेरै धर्मी नहोऊ,

17 धेरै दुष्‍ट नहोऊ,

18 एउटा कुरोलाई समाउनु,

19 बुद्धिले बुद्धिमान् मानिसलाई

20 वास्तवमा पृथ्वीमा एक जना पनि धर्मी मानिस छैन,

21 मानिसहरूले भनेका हरेक कुरामा ध्यान नदेऊ;

22 किनकि तिमीलाई आफ्नो हृदयमा थाहा छ,

23 मैले यी सबै कुरा बुद्धि लगाएर जाँच गरेँ। अनि मैले भनेँ,

24 जे जति छ, त्यो मानवीय समझभन्दा धेरै टाढा छ—

25 यसैकारण मैले बुद्धिलाई बुझ्न, खोज्न र जाँच गर्न,

26 मैले यो पत्ता लगाएँ, मृत्युभन्दा तितो

27 उपदेशक भन्दछन्, “हेर, मैले यो कुरा पत्ता लगाएको छु:

28 जब मैले खोजिरहेको थिएँ,

29 मैले यो मात्र थाहा पाएँ:

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Eclesiastes 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.