Salmos 86

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 म दरिद्र र असहाय मानिस हुँ।

2 हे परमप्रभु, म तपाईंको भक्त हुँ, दयागरी मलाई बचाउनु होस्।

3 मेरो स्वामी, ममाथि दया गर्नुहोस्।

4 हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु।

5 हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ।

6 परमप्रभु, मेरो प्रार्थना ग्रहण गर्नुहोस्।

7 परमप्रभु, म मेरो संकटको समयमा तपाईंलाई प्रार्थना गर्दछु,

8 हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन।

9 स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो।

10 हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ!

11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्,

12 हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु।

13 हे परमेश्वर, तपाईंसंग मप्रति कति बढता प्रेम छ?

14 अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर।

15 हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ।

16 परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्।

17 परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 86, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.