Salmos 7

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु।

2 यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु।

3 हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ।

4 मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्।

5 यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्।

6 हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्।

7 हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्।

8 हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्।

9 दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्,

10 परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ।

11 परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ,

14 दुष्ट मानिसहरूले दिएको कष्ट

15 ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्।

16 तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्,

17 म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.