Salmos 19

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ।

2 प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ।

3 तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ।

4 तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ।

5 घाम एक र्हषित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ।

6 घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ।

7 परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।

8 परमप्रभुका विधिहरू सही छन्।

9 परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो

10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।

11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।

12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।

13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।

14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.