Salmos 20

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 सङ्कष्ट परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्।

2 उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्।

3 तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्।

4 तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही दिऊन्।

5 जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं।

6 अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ!

7 कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्।

8 ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए।

9 परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ!

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.