Salmos 124

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 मलाई जवाफ देऊ, इस्राएल हामी माथि कस्तो घटना घट्ने थियो होला।

2 जब मानिसहरूले हामीलाई आक्रमण गरे

3 हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए,

4 हाम्रो शत्रुहरूका सैनिकहरूले

5 ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठूने पानी भए

6 परमप्रभुको प्रशंसा गर!

7 हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं।

8 हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 124, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.