1 हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु।
2 दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ,
3 हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस,
4 हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं।
Você se identifica como:
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)
1 हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु।
2 दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ,
3 हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस,
4 हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं।
Peça à IA da Bíblia Fala para explicar Salmos 123, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.
Uma mensagem curta de manhã, com um versículo para meditar — direto no seu celular. Sem propaganda.