Salmos 125

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्।

2 पर्वतहरू सारा यरूशलेम वरिपरि छन्।

3 दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन।

4 हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस।

5 दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 125, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.