1 Crônicas 24
Nepali Bible (GL_NEPALI) vs NTLH
1 हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।
1 São estes os grupos aos quais pertenciam os descendentes de Arão. Arão foi pai de quatro filhos: Nadabe, Abiú, Eleazar e Itamar.
2 तर नादाब र अबीहू आफ्ना पिताको मृत्यु हुन भन्दा अघिनै मरे। अनि नादाब र अबीहूका छोराहरू थिएनन्। यसर्थ एलाजार अनि ईतामारले पूजाहारीको रूपमा काम गरे।
2 Nadabe e Abiú morreram antes do seu pai; eles não deixaram filhos, e por isso os seus irmãos Eleazar e Itamar se tornaram sacerdotes.
3 दाऊदले एलाजार र ईतामारका परिवार समूहलाई दुइ भिन्न समूहहरूमा विभाजन गरे। दाऊदले यसो गरे की समूहहरूले तिनीहरूलाई गर्न दिइएका कार्यहरू गर्न सकुन्। दाऊदले सादोक र अहीमेलेकको सहायताद्वारा यसो गरे। सादोक एलाजारका सन्तान थिए। तर अहीमेलेक ईतामारका सन्तान थिए।
3 O rei Davi organizou os descendentes de Arão de acordo com os seus deveres. Foi ajudado nesse trabalho por Zadoque, que era descendente de Eleazar, e por Aimeleque, que era descendente de Itamar.
4 एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवामा सोह्रजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए।
4 Os descendentes de Eleazar foram divididos em dezesseis grupos, e os descendentes de Itamar foram divididos em oito. Isso foi feito assim porque entre os descendentes de Eleazar havia um número maior de chefes de famílias.
5 मानिसहरू हरेक परिवारमा चुनिएका थिए। तिनीलाई चिट्ठाद्वारा चुनिएको थियो। केही मानिसहरूलाई पवित्र स्थानको जिम्मालिनको निम्ति चुनिएको थियो। अनि अन्य मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नको निम्ति चुनिएको थियो। यी सबै मानिसहरू एलाजार अनि ईतामारका परिवारहरूबाट थिए।
5 Como havia oficiais do Templo e líderes espirituais tanto entre os descendentes de Eleazar como entre os de Itamar, eles foram divididos por sorteio .
6 शमायाह मुखिया थिए। तिनी नतनेलका छोरा थिए। शमायाह लेवी कुल समूहबाट थिए। शमायाहले ती सन्तानहरूका नाउँ लेखेका थिए। तिनीले ती नाउँहरू राजा दाऊद अनि यी मुखियाहरूका सामुन्ने लेखेका थिएः पूजाहारी सादोक, अहीमेलेक अनि पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू। अहीमेलेक अबियाथारका छोरा थिए। हरेक पल्ट चिट्ठा लगाउँथे अनि एक व्यक्ति छानिन्थ्यो, र शमायाहले त्यस व्यक्तिको नाउँ लेख्थे। यसरी तिनीहरूले एलाजार अनि ईतामारको परिवारका मानिसहरू बीच काम विभाजन गरिदिएको थियो।
6 Os descendentes de Eleazar e de Itamar eram sorteados alternadamente, e os seus nomes foram escritos num livro pelo escrivão Semaías, filho de Netanel. Foram testemunhas o rei, os seus oficiais, o sacerdote Zadoque, Aimeleque, filho de Abiatar, e os chefes das famílias de sacerdotes e das famílias de levitas .
7 पहिलो यहोयारीबको दल थियो।दोस्रो दल यदायाहको थियो।
7 — ausente —
8 तेस्रो हारीमको दल थियो।चौथो दल सोरीमको थियो।
8 — ausente —
9 पाँचौं मल्कियाहको दल थियो।छैटौं दल मियामीनको थियो।
9 — ausente —
10 सातौं हक्कोसको दल थियो।आठौं दल अबियाको थियो।
10 — ausente —
11 नवौं येशूअको दल थियो।दशौं दल शकन्याहको थियो।
11 — ausente —
12 एघारौं एल्यासीबको दल थियो।बाह्रौं दल याकीमको थियो।
12 — ausente —
13 तेह्रौं हुप्पाको दल थियो।चौधौं दल येशेबाबको थियो।
13 — ausente —
14 पन्ध्रौं बिल्गाको दल थियो।सोह्रौं दल इम्मेरको थियो।
14 — ausente —
15 सत्रौं हेजीरको दल थियो।अठारौं दल हप्पिसेसको थियो।
15 — ausente —
16 उन्नाईसौं पतहियाहको दल थियो।बीसौं दल यहेजकेलको थियो।
16 — ausente —
17 एक्काईसौं याकीनको दल थियो।बाईसौं दल गमूरालको थियो।
17 — ausente —
18 तेईसौं दलायाहको दल थियो।चौबीसौं दल माज्याहको थियो।
18 — ausente —
19 यी परमप्रभुको मन्दिरमा सेवा गर्नका निम्ति छानिएका दलहरू थिए। तिनीहरूले मन्दिरमा सेवा गर्नका निम्ति हारूनका विधि-विधानहरू पालन गरे। परमप्रभु इस्राएलका परमेश्वरले ती विधानहरू हारूनलाई दिनु भएको थियो
19 Os nomes desses homens foram escritos num livro, de acordo com os seus turnos, para entrarem no Templo e cumprirem os deveres conforme as regras deixadas por Arão, o seu antepassado, conforme o Senhor , o Deus de Israel, lhe havia ordenado.
20 बाँकी रहेका लेवीका सन्तानहरूका नाउँ यी हुन्;अम्रामका सन्तानबाटः शूबाएल शूबाएलका सन्तानबाट येहदयाह।
20 São estes os outros chefes de famílias dos descendentes de Levi: Jedias, descendente de Anrão através de Sebuel;
21 रहब्याहका सन्तानबाटः यिशियाह यिशियाह सबै भन्दा जेठो छोरो थिए।
21 Issias, descendente de Reabias;
22 यिसहार वंशबाटः शलोमोत। शलोमोतका वंशबाटः यहत।
22 Jaate, descendente de Isar através de Selomite;
23 हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह थिए। अमर्याह हेब्रोनका माहिला छोरा थिए। यहजीएल तिनका साँहिला छोरा अनि यक्माम कान्छा छोरा थिए।
23 Jerias, Amariá, Jaaziel e Jecameão, filhos de Hebrom, por ordem de idade;
24 उज्जीएलका छोरा मीका थिए। मीकाका छोरा शमीर थिए।
24 Samir, descendente de Uziel, através de Mica;
25 यिश्याह मीकाका भाइ थिए। यिश्याहका छोरा जकर्याह थिए।
25 Zacarias, descendente de Uziel, através de Issias, irmão de Mica;
26 मरारीक सन्तानहरू महली, मूशी र तिनका छोरा यजियाह थिए।
26 Mali, Musi e Jaazias, descendentes de Merari.
27 मरारीका छोराहरू यजियाबाटः बनो, शोहम जक्कूर र इब्री नाउँका थिए।
27 Jaazias foi pai de três filhos: Soão, Zacur e Ibri. Mali foi pai de dois filhos: Eleazar e Quis. Eleazar não deixou filhos, porém Quis foi pai de um filho chamado Jerameel.
28 महलीका छोरा एलाजार थिए। तर एलाजारका छोराहरू थिएनन्।
28 — ausente —
29 कीशका कीशबाट छोरा यरहमेल थिए।
29 — ausente —
30 मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए।ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ।
30 Musi foi pai de três filhos: Mali, Éder e Jerimote. Eram estas as famílias dos
31 तिनीहरू विशेष कार्य गर्नका निम्ति चुनिएका थिए। तिनीहरूले पनि आफ्ना पूजाहारीहरूले झैं चिट्ठाहाल्थे। पूजाहारीहरू हारूनका सन्तान थिए। तिनीहरूले राजा दाऊद, सादोक, अहीमेलेक अनि पूजाहारीहरू अगुवाहरू अनि लेवीहरू समक्ष चिट्ठा हाले। जब तिनीहरूलाई कार्य गर्नको निम्ति चुने तर ठूला र साना परिवारहरूलाई एकै प्रकारको व्यहार गरे।संगीतकारहरू
31 O chefe de cada família e um dos seus irmãos mais novos tiraram sortes para serem escalados como haviam feito os seus parentes, os sacerdotes descendentes de Arão. Foram testemunhas o rei Davi, Zadoque, Aimeleque e os chefes de famílias de sacerdotes e de levitas.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.