Números 34
npioncb (NPIONCB) vs NTLH
1 याहवेहले मोशालाई भन्नुभयो,
1 O Senhor Deus mandou que Moisés
2 “इस्राएलीहरूलाई आज्ञा दिएर यसो भन्: ‘जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, तिमीहरूलाई उत्तराधिकारको रूपमा बाँडिने जमिनको सिमाना यस्तो हुनेछ:
2 desse aos israelitas as seguintes ordens: — Quando entrarem em Canaã, a terra que estou dando a vocês, as fronteiras serão estas:
3 “ ‘तिमीहरूको दक्षिण भागतिर एदोमको सिमानादेखि जीनको उजाडस्थानको केही भागसम्म पर्नेछ। तिमीहरूको दक्षिणी सिमाना पूर्वपट्टि भएको मृत सागरको अन्तिमदेखि सुरु भएर,
3 — A fronteira do Sul irá desde o deserto de Zim ao longo da fronteira de Edom. No Leste ela começará na ponta sul do mar Morto.
4 अक्रब्बीमको दक्षिणी घाटी पार गरेर जीनतिर बढ्दै गएर कादेश-बर्नेको दक्षिणसम्म पुग्नेछ। त्यसपछि त्यो हसर-अद्दरहुँदै अज्मोनसम्म पुग्नेछ,
4 Depois voltará para o sul, na direção da subida de Acrabim, e passará por Zim até chegar a Cades-Barneia. Em seguida passará por Hazar-Adar até chegar a Azmom
5 जहाँ सिमाना घुमेर इजिप्टको नदीसँग जोडिनेछ; र भूमध्यसागरमा टुङ्गिनेछ।
5 e de Azmom até o ribeirão que faz fronteira com o Egito e terminará no mar Mediterrâneo.
6 तिमीहरूका पश्चिमी सिमाना भूमध्य सागरको किनारसम्म हुनेछ। तिमीहरूको पश्चिमपट्टिको सिमाना यही हुनेछ।
6 — A fronteira do Oeste será o mar Mediterrâneo.
7 तिमीहरूको उत्तरपट्टिको सिमाना भूमध्य सागरदेखि होर पर्वतसम्म हुनेछ,
7 — A fronteira do Norte irá desde o mar Mediterrâneo até o monte Hor
8 र होर पर्वतबाट लेबो-हमातसम्म हुनेछ। अनि तिमीहरूको सिमाना सदादसम्म जानेछ,
8 e dali até a subida de Hamate e depois até Zedade.
9 र सिप्रोनसम्म गएर हसर-एनानमा टुङ्गिनेछ। तिमीहरूको उत्तरपट्टिको सिमाना यही हुनेछ।
9 De Zedade, essa fronteira do Norte seguirá até Zifrom e acabará em Hazar-Enã.
10 तिमीहरूको पूर्वपट्टिको सिमाना हसर-एनानबाट सुरु भएर सपामसम्म हुनेछ।
10 — A fronteira do Leste irá desde Hazar-Enã até Sefã
11 त्यो सिमाना सपामबाट ऐनको पूर्वी भागमा भएको रिब्लासम्म तल पुग्नेछ। अनि त्यो पूर्वपट्टिको ओरालो हुँदै गालीलको समुद्रसम्म पुग्नेछ।
11 e de Sefã até Ribla, que fica a leste de Aim. Dali a fronteira descerá pelo leste do lago da Galileia
12 त्यसपछि यर्दन नदीको किनारहुँदै तल गएर मृत सागरको सिमानामा टुङ्गिनेछ।
12 e seguirá pelo rio Jordão até terminar no mar Morto. — Essas serão as quatro fronteiras do país de vocês.
13 मोशाले इस्राएलीहरूलाई आज्ञा दिए: “यस देशलाई पैतृक सम्पत्तिको रूपमा चिट्ठा हालेर बाँड्नू। याहवेहले यसलाई साढे नौ वटा कुलहरूलाई दिनू भनेर आज्ञा गर्नुभएको छ।
13 Então Moisés deu estas ordens aos israelitas: — Esta é a terra que vocês vão repartir por
14 किनकि रूबेन, गाद र मनश्शेको आधा कुलका परिवारहरूले, तिनीहरूका अंश पाइसकेका छन्।
14 — ausente —
15 यी साढे दुई कुलहरूले यरीहोको पारिपट्टि यर्दन नदीको सूर्य उदाउनेतिर तिनीहरूका परिवारअनुसार आ-आफ्ना अधिकार पाइसकेका छन्।”
15 — ausente —
16 याहवेहले मोशालाई भन्नुभयो,
16 O Senhor Deus disse a Moisés:
17 “तिमीहरूका निम्ति पैतृक सम्पत्तिको रूपमा देश बाँडिदिने मानिसहरूका नाम यिनै हुन्: पुजारी एलाजार र नूनका छोरा यहोशू।
17 — O sacerdote Eleazar e Josué, filho de Num, vão repartir a terra entre o povo.
18 अनि तिनीहरूलाई देश बाँडिदिनका निम्ति सहायता गर्नलाई प्रत्येक कुलबाट एक-एक जना अगुवा नियुक्त गर्नू।
18 Escolham também um chefe de cada tribo para ajudar a dividi-la.
19 “ती अगुवाहरूका नाम यिनै हुन्:
19 — ausente —
20 शिमियोनको कुलबाट अम्मीहूदका छोरा शेमूएल;
20 — ausente —
21 बेन्यामीनको कुलबाट किसलोनका छोरा एलीदाद;
21 — ausente —
22 दानको कुलबाट योग्लीका छोरा बुक्की अगुवा थिए;
22 — ausente —
23 योसेफका छोरा मनश्शेको कुलबाट एपोदका छोरा हन्नीएल अगुवा थिए;
23 — ausente —
24 योसेफका छोरा एफ्राइमको कुलबाट शिप्तानका छोरा कमूएल अगुवा थिए;
24 — ausente —
25 जबूलूनको कुलबाट पर्नाककोका छोरा एलीशापान अगुवा थिए;
25 — ausente —
26 इस्साखारको कुलबाट अज्जानका छोरा पल्तिएल अगुवा थिए;
26 — ausente —
27 आशेरको कुलबाट शलोमीका छोरा अहीदूद अगुवा थिए;
27 — ausente —
28 नप्तालीको कुलबाट अम्मीहूदका छोरा पदहेल अगुवा थिए।”
28 — ausente —
29 याहवेहले कनान देशमा इस्राएलीहरूलाई पैतृक सम्पत्तिको भाग बाँडिदिनलाई नियुक्त गर्नुभएका मानिसहरू यिनै हुन्।
29 São esses os homens que o Senhor mandou repartir a terra de Canaã entre os israelitas.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Números 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.