Jeremias 43
npioncb (NPIONCB) vs NAA
1 जब यर्मियाले मानिसहरूलाई याहवेह तिनीहरूका परमेश्वरले तिनीहरूलाई भन्नू भनेर पठाउनुभएको प्रत्येक कुराहरू तिनले भनिसिद्ध्याए,
1 Quando Jeremias acabou de falar a todo o povo todas as palavras do Senhor , o Deus deles, palavras todas com as quais o Senhor , o Deus deles, o havia enviado ao povo,
2 तब होशायाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसहरूले यर्मियालाई यसो भने, “तिमीले झूट बोलिरहेका छौ! याहवेह हाम्रा परमेश्वरले तिमीलाई ‘तिमीहरू इजिप्टमा बसोबास गर्नलाई जाँदै नजानू’ भनेर भन्न पठाउनुभएको होइन;
2 Azarias, filho de Hosaías, Joanã, filho de Careá, e todos os homens orgulhosos disseram a Jeremias: — É mentira isso que você está dizendo! O
3 तर बेबिलोनीहरूले हामीलाई मारून् अथवा हामीलाई कैद गरेर बेबिलोनमा लैजाऊन् भनी नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा बेबिलोनीहरूको हातमा हामीलाई सुम्पिदिन उस्काउँदैछ।”
3 Baruque, filho de Nerias, é que está incitando você contra nós, para nos entregar nas mãos dos caldeus, a fim de nos matarem ou nos exilarem na Babilônia.
4 यसकारण कारेहका छोरा योहानान, सेनाका सबै अधिकारीहरू र सबै मानिसहरूले यहूदाको देशमै बस्नू भन्ने परमेश्वरको आज्ञापालन गरेनन्।
4 Assim nem Joanã, filho de Careá, nem os capitães dos exércitos, nem o povo todo obedeceu à voz do Senhor , para ficarem na terra de Judá.
5 त्यसको सट्टा यहूदाका बाँकी रहेका सबै मानिसहरू, जो अरू देशमा तितरबितर भएका थिए; अनि अहिले यहूदामा बस्नलाई फर्केर आएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र सेनाका सबै अधिकारीहरूले आफूसितै लगे।
5 Pelo contrário, Joanã, filho de Careá, e todos os capitães dos exércitos reuniram todo o remanescente de Judá que, de todas as nações para as quais haviam sido dispersos, tinham voltado para morar na terra de Judá,
6 राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति अहीकामका छोरा गदल्याहको जिम्मामा छोडेकाहरू—पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू र राजाका छोरीहरू, यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकसमेत सबै मानिसहरूसँगै तिनीहरूले लगे।
6 isto é, reuniram os homens, as mulheres e as crianças, as filhas do rei e todos os que Nebuzaradã, o chefe da guarda, tinha deixado com Gedalias, filho de Aicão, filho de Safã, bem como o profeta Jeremias e Baruque, filho de Nerias,
7 यसरी तिनीहरू याहवेहको आज्ञा उल्लङ्घन गर्दै इजिप्टमा प्रवेश गरे, र तहपनेससम्म पुगे।
7 e entraram na terra do Egito, desobedecendo à voz do Senhor , e chegaram até Tafnes.
8 तहपनेसमा याहवेहको वचन यर्मियाकहाँ आयो:
8 Então a palavra do Senhor veio a Jeremias, em Tafnes, dizendo:
9 “यहूदीहरूले हेरिरहेका बेला, तैँले आफूसँग केही ठूला ढुङ्गाहरू लिनू, र तहपनेसमा भएको फारोको राजमहलको प्रवेशद्वारको बाटोमा छापेका इँटामुनिको माटोमा ती ढुङ्गालाई गाडिदिनू।
9 — Pegue algumas pedras grandes e enterre-as na argamassa do pavimento que está à entrada do palácio de Faraó, em Tafnes, à vista de homens judeus,
10 त्यसपछि तिनीहरूलाई यसो भन्नू, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हेर, म मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरलाई ल्याउनेछु र यस ठाउँमा पठाउनेछु; अनि म त्यसको सिंहासन मैले गाडेका यी ढुङ्गाहरूमाथि खडा गर्नेछु। त्यसले आफ्नो राजकीय मण्डप यसमाथि फैलाउनेछ।
10 e diga-lhes: Assim diz o Senhor dos Exércitos, o Deus de Israel: “Eis que eu mandarei vir Nabucodonosor, rei da Babilônia, meu servo, e porei o seu trono sobre estas pedras que enterrei; ele estenderá a sua tenda real sobre elas.
11 तब त्यो आउनेछ र त्यसले इजिप्टमाथि आक्रमण गर्नेछ; अनि मृत्युको निम्ति छुट्याइएकाहरूमा मृत्यु नै आउनेछ, कैदको निम्ति छुट्याइएकाहरू कैदमा नै जानेछन्, र तरवारका निम्ति छुट्याइएकाहरू तरवारले काटिनेछन्।
11 Virá e destruirá a terra do Egito; quem é para a morte vai para a morte; quem é para o cativeiro vai para o cativeiro; e quem é para a espada vai para a espada.
12 त्यसले इजिप्टका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ, र तिनीहरूका मन्दिरहरू जलाइदिनेछ; अनि तिनीहरूका देवताहरूलाई कैद गरेर लैजानेछ। जसरी गोठालाले आफ्नो लुगालाई सफा गर्न जुम्रा निकालेर फ्याँक्छ, त्यसरी नै त्यसले इजिप्टलाई निकालेर सफा गरेर सुरक्षितसाथ बाटो लाग्नेछ।
12 Porá fogo nos templos dos deuses do Egito e os queimará, levando cativos os ídolos. Limpará a terra do Egito, assim como um pastor tira os piolhos da sua própria roupa; e sairá dali em paz.
13 त्यहाँ इजिप्टमा भएको सूर्यको मन्दिरका पवित्र खम्बाहरूलाई ढालिदिनेछ; अनि इजिप्टका देवताहरूका मन्दिरहरूलाई आगोले भस्म पारिदिनेछ।’ ”
13 Quebrará as colunas de Bete-Semes na terra do Egito e queimará os templos dos deuses do Egito.”
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 43, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.