Jeremias 16

npioncb (NPIONCB) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 फेरि याहवेहको यो वचन मकहाँ आयो:
1 Recebi outra mensagem do S enhor . Ele disse:
2 “तैँले यस ठाउँमा विवाह गर्नु र छोराछोरीहरू जन्माउनुहुँदैन।”
2 “Não se case nem tenha filhos neste lugar.
3 किनकि यस ठाउँमा जन्मेका छोराछोरीहरूको बारेमा र तिनीहरूलाई जन्म दिने तिनीहरूका आमा र बुबाहरूको बारेमा याहवेह यसो भन्‍नुहुन्छ:
3 Pois assim diz o S enhor a respeito dos filhos e das filhas que nascerem nesta terra e a respeito de suas mães e seus pais:
4 “तिनीहरू घातक रोगले मर्नेछन्। तिनीहरूका निम्ति शोक गरिनेछैन, तर तिनीहरू मैदानमा लडिरहने मलजस्तै हुनेछन्। तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन्; अनि तिनीहरूका लासहरू आकाशका चराहरू र जमिनका पशुहरूका निम्ति भोजन हुनेछन्।”
4 Eles morrerão de doenças terríveis. Ninguém chorará por eles, nem os enterrará; ficarão espalhados pela terra como esterco. Morrerão por guerra e fome, e seus cadáveres servirão de alimento para os abutres e os animais selvagens”.
5 किनकि याहवेह यसो भन्‍नुहुन्छ: “मृत्यु भएको घरमा भोज खान नजा; अथवा शोक गर्न र सहानुभूति प्रकट गर्न पनि नजा; किनकि मैले यस जातिबाट मेरो आशिष्, मेरो प्रेम र मेरो दया फिर्ता लिइसकेको छु,” याहवेह घोषणा गर्नुहुन्छ।
5 Assim diz o S enhor : “Não vá a funerais para prantear, nem demonstre compaixão por este povo, pois tirei dele minha proteção; removi minha bondade e minha misericórdia.
6 “यस देशका धनी र गरिब सबै मानिसहरू मर्नेछन्। तिनीहरू गाडिनेछैनन् र तिनीहरूको निम्ति शोक गरिनेछैन; अनि कसैले पनि तिनीहरूका निम्ति आफ्नो शरीर काट्ने छैनन्, अथवा आफ्नो कपाल खौरनेछैनन्।
6 Tanto os mais importantes como os mais simples morrerão nesta terra. Ninguém os sepultará nem chorará por eles. Seus amigos não se cortarão nem rasparão a cabeça em sinal de tristeza.
7 मरेकाहरूका निम्ति शोक गर्नेहरूलाई सान्त्वना दिन कसैले पनि भोजन दिनेछैन। तिनीहरूका बुबा र आमाका निम्ति शोक गर्नेलाई समेत कसैले तिनीहरूलाई सान्त्वनाको पानी दिनेछैन।
7 Ninguém oferecerá uma refeição para consolar os que estiverem de luto, nem mesmo pela morte da mãe ou do pai. Ninguém lhe dará um cálice de vinho para consolá-los.
8 “यदि कुनै घरमा भोज भइरहेको छ भने तापनि तिनीहरूसित खान र पिउनलाई तँ नबस्।
8 “Não vá a seus banquetes e a suas festas. Não coma nem beba com eles.
9 किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका आँखाकै सामु र तिमीहरूकै समयमा यस ठाउँमा हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोर म बन्द गरिदिनेछु।
9 Pois assim diz o S enhor dos Exércitos, o Deus de Israel: Durante sua vida, diante de seus olhos, acabarei com os cânticos alegres e com o riso nesta terra, e não se ouvirão mais as vozes felizes de noivos e de noivas.
10 “जब तैँले यी मानिसहरूलाई यी सबै कुरा भन्‍नेछस्, र तिनीहरूले तँलाई सोध्नेछन्, ‘किन याहवेहले हाम्रो विरुद्धमा यति ठूलो विपत्ति जारी गर्नुभएको छ? हामीले के अपराध गरेका छौँ र? हामीले याहवेह हाम्रा परमेश्‍वरको विरुद्धमा के पाप गरेका छौँ र?’
10 “Quando você anunciar tudo isso ao povo, eles perguntarão: ‘Por que o S enhor decretou coisas tão terríveis contra nós? O que fizemos para ser tratados desse modo? Qual foi nosso pecado contra o S enhor , nosso Deus?’.
11 तब तिनीहरूलाई भन्, ‘किनभने तिमीहरूका पितापुर्खाहरूले मलाई त्यागेर अरू देवताहरूको पछि लागे; अनि तिनीहरूको सेवा गरे र तिनीहरूको पूजा गरे। तिनीहरूले मलाई त्यागे र मेरो व्यवस्थालाई पनि पालन गरेनन्।
11 “Então você lhes responderá que assim diz o S enhor : ‘Seus antepassados me deixaram. Adoraram e serviram outros deuses, me abandonaram e não obedeceram à minha lei.
12 तर तिमीहरू त तिमीहरूका पितापुर्खाहरूभन्दा बढी दुष्‍ट हृदयको हठीपनामा हिँडिरहेका छौ।
12 E vocês são ainda piores que seus antepassados! Seguem os desejos teimosos de seu coração perverso e não querem me ouvir.
13 यसकारण म तिमीहरूलाई यस देशबाट निकालेर तिमीहरू र तिमीहरूका पितापुर्खाहरूले नचिनेको देशमा फ्याँकिदिनेछु; अनि तिमीहरूले त्यहाँ दिनरात अरू देवताहरूको सेवा गर्नेछौ; किनकि म तिमीहरूमाथि कुनै दया देखाउनेछैन।’
13 Por isso os expulsarei desta terra e os enviarei a uma terra estrangeira, onde vocês e seus antepassados nunca estiveram. Ali poderão adorar deuses dia e noite, e não lhes concederei nenhum favor’.”
14 “यसकारण हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ, “जब मानिसहरूले फेरि यसो भनेर शपथ खानेछैनन्, ‘निश्‍चय नै जीवित याहवेहको नाममा, जसले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।’
14 “Mas está chegando o dia”, diz o S enhor , “em que, ao fazer um juramento, ninguém mais dirá: ‘Tão certo como vive o S enhor , que tirou o povo de Israel da terra do Egito’.
15 तर तिनीहरूले यसो भन्‍नेछन्, ‘निश्‍चय नै जीवित याहवेहको नाममा, जसले इस्राएलीहरूलाई उत्तरको देशबाट र उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभएका सबै सहरहरूबाट निकालेर ल्याउनुभयो।’ किनकि मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु।
15 Em vez disso, dirá: ‘Tão certo como vive o S enhor , que trouxe o povo de Israel de volta da terra do norte e de todas as nações onde os havia exilado’. Pois eu os trarei de volta à terra que dei a seus antepassados.
16 याहवेह घोषणा गर्नुहुन्छ, “तर अब हेर, म धेरै जालहारीहरूलाई पठाउनेछु, र तिनीहरूले मानिसहरूलाई पक्रनेछन्। त्यसपछि म धेरै शिकारीहरूलाई पठाउनेछु; अनि तिनीहरूले मानिसहरूलाई प्रत्येक अग्ला पर्वत, पहाड र चट्टानका ओडारहरूबाट खोजेर निकाल्नेछन्।
16 “Agora, porém, envio muitos pescadores que os pescarão”, diz o S enhor , “e envio caçadores que os caçarão nos montes, nas colinas e nas cavernas.
17 तिनीहरूका हरेक मार्गहरूमाथि मेरो दृष्‍टि छ; तिनीहरूका गतिविधिहरू मबाट लुकेका छैनन्, न त तिनीहरूका अपराधहरू मेरा आँखाबाट लुकेका छन्।
17 Eu os observo de perto e vejo cada pecado. É impossível se esconderem de mim.
18 म तिनीहरूका दुष्‍टता र तिनीहरूका अपराधका निम्ति दोबर दण्ड दिनेछु; किनकि तिनीहरूले मेरो देशलाई तिनीहरूका घृणित मूर्तिहरूका निर्जीव आकृतिहरूले अशुद्ध पारेका छन्, र मेरो उत्तराधिकारको देशलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरिदिएका छन्।”
18 Eu os castigarei em dobro por todos os seus pecados, pois contaminaram minha terra com as imagens sem vida de seus ídolos repulsivos e encheram minha terra com suas práticas detestáveis.”
19 हे याहवेह, मेरो बल र मेरो किल्‍ला,
19 S enhor , és minha força e fortaleza, meu refúgio no dia da angústia. Nações de todo o mundo virão a ti e dirão: “Nossos antepassados nos deixaram uma herança enganosa, pois adoraram ídolos inúteis.
20 के मानिसहरूले आफ्ना निम्ति देवी-देवताहरू आफैँ बनाउँछन् र?
20 Acaso alguém pode fazer seus próprios deuses? De maneira nenhuma são deuses verdadeiros!”.
21 “यसकारण म तिनीहरूलाई सिकाउनेछु;
21 O S enhor diz: “Agora lhes mostrarei meu poder, agora lhes mostrarei minha força. Finalmente entenderão e saberão que eu sou o S

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.