Jeremias 15

npioncb (NPIONCB)

1 तब याहवेहले मलाई भन्‍नुभयो: “यदि मोशा र शमूएल नै मेरो सामु खडा भएर बिन्ती गरे तापनि यस जातिप्रति मेरो हृदय फर्कनेछैनँ। यी मानिसहरूलाई मेरो दृष्‍टिबाट टाढा पठाई दे! तिनीहरू जाऊन्!

2 अनि यदि तिनीहरूले तँलाई यसो भनेर सोधे भने, ‘हामी कता जाऔँ?’ तिनीहरूलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ:

3 याहवेह घोषणा गर्नुहुन्छ, “म तिनीहरूका विरुद्धमा चार किसिमका विनाशहरू पठाउनेछु: तिनीहरूलाई मार्नलाई तरवार, घिसार्दै लैजानलाई कुकुरहरू; अनि निल्न र नाश गर्नलाई आकाशका चराहरू र जमिनका पशुहरू।

4 यहूदाका राजा हिजकियाका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म यहूदाका मानिसहरूलाई देख्ने पृथ्वीभरिका सबै राज्यहरू भयभीत हुने तुल्याइदिनेछु।

5 “हे यरूशलेम, तँलाई कसले दया देखाउला?

6 याहवेह घोषणा गर्नुहुन्छ,

7 देशका मूलढोकाहरूमा

8 म तिनीहरूका विधवाहरूको संख्या

9 सात जनाकी आमा बेहोश हुनेछे,

10 यर्मियाले भने, हाय म कस्तो दुःखी मान्छे हुँ।

11 याहवेहले भन्‍नुभयो,

12 “के कुनै मानिसले फलाम भाँच्न सक्छ,

13 “तिमीहरूले आफ्नो देशभरि

14 तिमीहरूले नचिनेका देशमा

15 तब यर्मियाले भने, हे याहवेह, तपाईंलाई सबै कुरा थाहा छ;

16 जब तपाईंका वचनहरू आए, मैले ती सबै निलेँ;

17 म मोजमज्जा गर्नेहरूको समूहमा कहिल्यै बसिनँ;

18 मेरो पीडाको अन्त्य किन हुँदैन,

19 यसकारण याहवेह यसो भन्‍नुहुन्छ:

20 म तँलाई यी मानिसहरूका निम्ति एउटा पर्खाल,

21 “म तँलाई दुष्‍टहरूका हातबाट बचाउनेछु;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.