Jó 19

npioncb (NPIONCB)

1 तब इयोबले जवाफ दिए:

2 “तपाईंहरूले मलाई कहिलेसम्म यातना दिइरहनुहुन्छ

3 तपाईंहरूले मलाई अहिलेसम्म दश पटक अपमान गर्नुभएको छ;

4 यदि म बरालिएको साँचो हो भने

5 यदि तपाईंहरूले आफूलाई मभन्दा उच्‍च ठान्‍नुहुन्छ,

6 तपाईंहरूले यो कुरा बुझ्नुहोस् कि परमेश्‍वरले ममाथि अन्याय गर्नुभएको छ,

7 “मैले, ‘अन्याय!’ भनेर कराए तापनि मैले कुनै जवाफ पाउँदिनँ;

8 उहाँले मेरो बाटो थुनिदिनुभएको छ त्यसैले म पार गर्न सक्दिनँ;

9 उहाँले मेरो सम्मान मबाट खोस्‍नुभएको छ,

10 उहाँले म नाश नभएसम्म चारैतिरबाट छिन्‍नभिन्‍न पार्नुहुन्छ;

11 उहाँको क्रोध मेरो विरुद्धमा जल्छ;

12 उहाँका सेनाहरू शक्तिसाथ अगि बढ्छन्;

13 “उहाँले मेरा परिवारलाई मबाट बिरानो बनाइदिनुभएको छ;

14 मेरा आफन्तहरू टाढा भएका छन्;

15 मेरा पाहुनाहरू र मेरा सेविकाहरूले मलाई विदेशीझैँ ठान्छन्;

16 म मेरो सेवकलाई बोलाउँछु,

17 मेरो सास मेरी पत्नीलाई आपत्तिजनक छ;

18 साना केटाकेटीहरूसमेतले मलाई हेला गर्छन्;

19 मेरा सबै मिल्ने साथीहरूले मलाई घृणा गर्छन्;

20 अब त म मात्र हाड र छाला भएको छु;

21 “मलाई दया देखाउनुहोस्, मेरा मित्रहरू, मलाई दया देखाउनुहोस्;

22 परमेश्‍वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरूले पनि किन मेरो खेदो गर्नुहुन्छ?

23 “अहो, मेरा शब्दहरू लेखिएका भए,

24 यदि ती सिसामा फलामको औजारले खोपिएका भए,

25 म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ,

26 अनि मेरो छाला नष्‍ट भइसकेपछि पनि,

27 म आफैँले उहाँलाई देख्नेछु,

28 “यदि तपाईंहरूले यसरी भन्‍नुहुन्छ, ‘हामी कसरी त्यसलाई दुःख दिन सक्छौँ;

29 तपाईंहरू आफैँमाथि तरवारको डर रहोस्;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.