Isaías 10

npioncb (NPIONCB)

1 धिक्‍कार तिनीहरूलाई, जसले अन्यायी नियम-कानुनहरू बनाउँछन्,

2 गरिबहरूबाट अधिकार खोस्‍न

3 लेखा दिनुपर्ने दिनमा विपत्ति टाढाबाट आउँदा

4 कैदीहरूको बीचमा झुक्नुबाहेक

5 “धिक्‍कार अश्शूरलाई, मेरो रिसको लहुरो,

6 लुटको माल खोस्‍न र लुटपाट गरी ध्वस्त गर्न;

7 तर त्यसको यस्तो विचार छैन,

8 त्यसले भन्छ, ‘के मेरा सेनापतिहरू सबै राजाहरू होइनन् र?

9 के कल्नोको दशा कर्कमीशको जस्तै भएन र?

10 जसरी मेरो हातले मूर्तिहरूका राज्यहरूलाई कब्जा गर्‍यो,

11 मैले सामरिया र त्यसका मूर्तिहरूसित व्यवहार गरेझैँ

12 प्रभुले सियोन पर्वत र यरूशलेमको विरुद्धमा आफ्ना सबै कामहरू सिद्ध्याउनुभएपछि उहाँले भन्‍नुहुनेछ, “म अश्शूरको राजालाई त्यसको हृदयको इच्छाअनुसारको घमण्ड र त्यसको आँखामा चढेको अभिमानी हेराइका निम्ति दण्ड दिनेछु।

13 किनकि त्यसले भन्छ:

14 कसैले चराका गुँड फेला पारेझैँ,

15 के बन्चरो आफैँ त्यसलाई चलाउनेभन्दा माथि उठ्न सक्छ,

16 यसकारण प्रभु, सेनाहरूका याहवेहले

17 इस्राएलको ज्योति आगो हुनेछ,

18 वनहरू र मलिलो खेतहरू

19 अनि त्यसका वनका रूखहरू यति थोरै हुनेछन्,

20 त्यस दिन इस्राएलको अवशेष,

21 बाँकी मानिसहरू फर्कनेछन्,

22 हे इस्राएल, तेरा मानिसहरू समुद्रको किनारको बालुवासरी भए तापनि

23 प्रभु, सेनाहरूका याहवेहले

24 यसकारण प्रभु, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:

25 अनि चाँडै तिमीहरूका विरुद्ध मेरो रिस शान्त हुनेछ,

26 उहाँले मिद्यानलाई ओरेबको चट्टानमा प्रहार गर्नुभएझैँ,

27 त्यस दिन तिमीहरूका काँधबाट तिनीहरूका भार उठाइनेछ;

28 तिनीहरू अय्यातभित्र पस्छन्;

29 तिनीहरू घाटीबाट गएर भन्‍नेछन्,

30 हे गल्‍लीमकी छोरी सोर उचालेर चिच्‍या!

31 मदमेना भाग्दैछ;

32 त्यस दिन तिनीहरू नोबमा अडिनेछन्;

33 हेर, प्रभु, सेनाहरूका याहवेहले

34 उहाँले जङ्गलको बाक्लो झाडीलाई बन्चरोले काट्नुहुनेछ;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.