Ezequiel 6

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 याहवेहको वचन मकहाँ आयो:
1 O Senhor Deus falou comigo assim:
2 “हे मानिसको छोरा, तेरो अनुहार इस्राएलका पर्वतहरूतिर फर्का; तिनीहरूका विरुद्धमा अगमवाणी गर्,
2 — Homem mortal , olhe para as montanhas de Israel e dê a elas a minha mensagem.
3 र भन्: ‘हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको वचन सुन। पहाडहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले तिमीहरूका विरुद्धमा तरवार ल्याउन लागेको छु, र तिमीहरूका देवस्थानहरू म नाश गरिदिनेछु।
3 Diga que ouçam a palavra do Senhor Deus, que ouçam aquilo que estou dizendo às montanhas, às colinas, aos desfiladeiros e aos vales: Eu, o Senhor Deus, mandarei uma espada para destruir os lugares onde o povo adora ídolos.
4 तिमीहरूका वेदीहरू भत्काइनेछन् र तिमीहरूका धूप-वेदीहरू चकनाचुर पारिनेछन्; अनि म तिमीहरूका मानिसहरूलाई तिमीहरूकै मूर्तिहरूका सामु मार्नेछु।
4 Os altares de sacrifícios e os altares onde se queima incenso serão derrubados e arrasados. Todas as pessoas dali serão mortas na frente dos seus ídolos.
5 म इस्राएलीहरूका लासहरू तिनीहरूका मूर्तिहरूकै सामु राखिदिनेछु; अनि म तिमीहरूका हड्डीहरू तिमीहरूका वेदीहरूका चारैतिर छरपस्ट पारिदिनेछु।
5 Espalharei os cadáveres do povo de Israel; espalharei os ossos deles em volta dos altares.
6 तिमीहरू जहाँ बसे तापनि तिमीहरूका सहरहरू उजाड पारिनेछन् र देवस्थानहरू भत्काइनेछन्, र तिमीहरूका वेदीहरू उजाड र क्षत-विक्षत हुनेछन्। तिमीहरूका मूर्तिहरू चकनाचुर हुनेछन् र ध्वस्त पारिनेछन्, तिमीहरूका धूप-वेदीहरू भत्काइनेछन्; अनि तिमीहरूले बनाएका सबै चीजहरू नष्‍ट हुनेछन्।
6 Todas as cidades de Israel serão arrasadas, e os lugares onde se adoram ídolos serão destruídos. Assim todos os seus altares e os seus ídolos serão quebrados, os seus altares de incenso serão arrebentados, e tudo o que fizeram desaparecerá.
7 तिमीहरूका मानिसहरू तिमीहरूकै बीचमा मारिएर लड्नेछन्, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
7 Pessoas serão mortas por toda parte, e os que ficarem vivos reconhecerão que eu sou o Senhor .
8 “ ‘तर म केही मानिसहरूलाई बचाइराख्नेछु; किनकि जब तिमीहरू देश र जाति-जातिहरू बीचमा छरपस्ट हुनेछौ, तब तिमीहरूमध्ये केही तरवारबाट उम्कनेछौ।
8 — No entanto, deixarei que alguns escapem da matança e sejam espalhados entre as nações
9 त्यसपछि कैदमा लगिएका मानिसहरू, जाति-जातिहरूका बीचबाट उम्कनेहरू, जसले मलाई सम्झनेछन्—तिनीहरूका व्यभिचारी हृदयबाट मदेखि अलग भएका छन्; अनि तिनीहरू आकर्षित मूर्तिहरूका पछि लागेका छन्, र तिनीहरूका लोभी नजरहरूको कारण म दुःखित भएको छु। तिनीहरूले गरेका दुष्‍टता र तिनीहरूका सबै घिनलाग्दा कामहरूका निम्ति तिनीहरू आफ्नै नजरमा घृणित हुनेछन्।
9 para onde forem levados como prisioneiros. Ali eles lembrarão de mim e saberão que eu os castiguei e os envergonhei porque o seu coração infiel me abandonou, e, em vez de me adorarem, eles preferiram adorar ídolos. E eles odiarão a si mesmos por causa das suas maldades e das coisas nojentas que fizeram.
10 तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्। तिनीहरूमाथि विपत्तिहरू ल्याउँछु भनी मैले व्यर्थैमा धम्की दिएको होइनँ।
10 Saberão que eu sou o Senhor e que as minhas ameaças não foram feitas à toa.
11 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: इस्राएलका घरानाका सबै दुष्‍टता र घिनलाग्दा कामहरूको कारण आफ्ना हातहरू ठटाउँदै र खुट्टाहरू एकसाथ बजारेर भन्, “हाय!” किनकि तिनीहरू तरवार, अनिकाल र रूढीले नष्‍ट हुनेछन्।
11 O Senhor Deus disse: — Ezequiel, torça as mãos, bata os pés e grite de tristeza por causa de todas as coisas más e nojentas que os israelitas fizeram. Eles morrerão na guerra, de fome e de doença.
12 टाढा हुनेहरू रूढीद्वारा मर्नेछन् र नजिक हुनेहरू तरवारले ढल्नेछन्; अनि बाँचेकाहरू र छोडिएकाहरूचाहिँ अनिकालले मर्नेछन्। यसरी म आफ्नो क्रोध तिनीहरूमाथि खन्याउनेछु।
12 Os que estiverem longe ficarão doentes e morrerão; os que estiverem perto serão mortos na guerra. Os que restarem morrerão de fome. Eles sentirão toda a força da minha ira .
13 जब तिनीहरूका वेदीहरूका चारैतिर तिनीहरूका मूर्तिहरूका बीचमा, प्रत्येक देवस्थानमा, सबै पहाडहरूमा, तिनीहरूका प्रत्येक झ्याम्म परेको फलाँटका रूखमुनि, तिनीहरूका सबै मूर्तिहरूलाई सुगन्धित धूप चढाएका ठाउँहरूमा र तिनीहरूका मारिएका मानिसहरू छरपस्ट भई छरिरहनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।
13 Corpos de mortos serão espalhados entre os ídolos e em volta dos altares. Esses corpos serão espalhados nos lugares onde o povo queimou sacrifícios aos seus ídolos, isto é, em todos os lugares altos, no alto de todas as montanhas, debaixo de todas as árvores verdes e de todos os grandes carvalhos. Então todos saberão que eu sou o Senhor .
14 अनि म तिनीहरूको विरुद्धमा आफ्नो हात पसार्नेछु, र मरुभूमिदेखि दिब्लासम्म—तिनीहरू जहाँ बसे तापनि देशलाई उजाड पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
14 Levantarei a mão e destruirei o país deles. Desde o deserto, no Sul, até a cidade de Ribla, no Norte, eu farei com que a sua terra fique abandonada e não terei pena de nenhum lugar onde os israelitas vivem. Então todos ficarão sabendo que eu sou o Senhor .

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.