Êxodo 1
npioncb (NPIONCB) vs VC
1 याकोबसित आ-आफ्नो परिवारसहित इजिप्टमा जाने इस्राएलका छोराहरूका नाम यिनै हुन्:
1 Eis os nomes dos filhos de Israel que vieram para o Egito com Jacó, cada um com sua família:
2 रूबेन, शिमियोन, लेवी र यहूदा;
2 Rubem, Simeão, Levi, Judá,
3 इस्साखार, जबूलून र बेन्यामीन;
3 Issacar, Zabulon, Benjamim,
4 दान र नप्ताली;
4 Dã, Neftali, Gad e Aser.
5 याकोबका सन्तति जम्मा सत्तरी जना थिए; योसेफ अगिबाटै इजिप्टमा थिए।
5 Todas as pessoas saídas de Jacó eram em número de setenta. José estava já no Egito.
6 त्यसपछि, योसेफ, तिनका दाजुभाइहरू र त्यस पुस्ताका सबै जना मरे।
6 E, morto José, assim como todos os seus irmãos e toda aquela geração,
7 तर इस्राएलीहरू फलवन्त हुँदै संख्यामा वृद्धि हुँदैगए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो।
7 os israelitas foram fecundos e multiplicaram-se; tornaram-se tão numerosos e tão fortes, que a terra ficou cheia deles.
8 तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले।
8 Entretanto, subiu ao trono do Egito um novo rei, que não tinha conhecido José.
9 उनले आफ्ना प्रजालाई भने, “हेर, इस्राएलीहरू हामीभन्दा संख्यामा धेरै र बलवान् भएका छन्।
9 Ele disse ao seu povo: Vede: os israelitas tornaram-se numerosos e fortes demais para nós.
10 अब हामीले तिनीहरूसित बुद्धि पुर्याएर व्यवहार गर्नुपर्छ; नत्रता तिनीहरू अझ धेरै हुनेछन्, र यदि युद्ध भइहाल्यो भने तिनीहरू हाम्रा शत्रुहरूसित लागेर हाम्रो विरुद्धमा लडाइँ गरी देशलाई छोडिदिनेछन्।”
10 Vamos! É preciso tomar precaução contra eles e impedir que se multipliquem, para não acontecer que, sobrevindo uma guerra, se unam com os nossos inimigos e combatam contra nós, e se retirem do país.
11 यसकारण उनीहरूले तिनीहरूलाई जबरजस्ती कामले लदाएर सताउनको लागि तिनीहरूमाथि हाकिमहरू खटाए; अनि उनीहरूले फारोको निम्ति पिताम र रामसेस भन्ने भण्डारका सहरहरू बनाए।
11 Estabeleceu, pois, sobre eles, feitores para acabrunhá-los com trabalhos penosos: eles construíram para o faraó as cidades de Pitom e Ramsés, que deviam servir de entreposto.
12 तर तिनीहरू जति-जति सताइन्थे, उति-उति नै तिनीहरूका संख्या बढ्दै गए, र देशमा फिँजिदै गए। यसकारण इजिप्टियनहरू इस्राएलीहरूसित डराउन थाले।
12 Quanto mais os acabrunhavam, porém, tanto mais eles se multiplicavam e se espalhavam, a ponto de os egípcios os aborrecerem.
13 त्यसकारण इजिप्टियनहरूले इस्राएलीहरूलाई कठोरतापूर्वक काममा दलाउन थाले।
13 Impunham-lhes a mais dura servidão,
14 उनीहरूले तिनीहरूलाई माटो, इँटा र खेतबारीका सबै किसिमका काम र कठोर परिश्रम गर्न लगाएर तिनीहरूको जीवन नै तितो बनाइदिए; इजिप्टियनहरूले तिनीहरूलाई सबै काममा कठोरतापूर्वक लगाए।
14 e amarguravam-lhes a vida com duros trabalhos na argamassa e na fabricação de tijolos, bem como com toda sorte de trabalhos nos campos e todas as tarefas que se lhes impunham tiranicamente.
15 इजिप्टका राजाले शिप्रा र पुवा नाम गरेका हिब्रू सुँडेनीहरूलाई बोलाएर भने,
15 O rei do Egito dirigiu-se, igualmente, às parteiras dos hebreus (uma se chamava Séfora e a outra, Fua),
16 “जब तिमीहरूले हिब्रू स्त्रीहरूलाई बच्चा जन्माउन मदत गर्छौ, र जन्माएका हेर्छौ, तब त्यो छोरा हो भने त्यसलाई मारिदिनू; तर छोरी हो भने त्यसलाई चाहिँ नमार्नू।”
16 e disse-lhes: Quando assistirdes às mulheres dos hebreus, e as virdes sobre o leito, se for um filho, atá-lo-eis; mas se for uma filha, deixá-la-eis viver.
17 तर ती सुँडेनीहरू परमेश्वरको डर राख्थे। इजिप्टको राजाको आज्ञाअनुसार तिनीहरूले गरेनन्; तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्।
17 Mas as parteiras temiam a Deus, e não executaram as ordens do rei do Egito, deixando viver os meninos.
18 तब इजिप्टको राजाले ती सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले यस्तो किन गर्यौ? तिमीहरूले ती छोराहरूलाई किन जिउँदै छोडिदियौ?”
18 O rei mandou-as chamar então e disse-lhes: Por que agistes assim, e deixastes viver os meninos?
19 ती सुँडेनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्त्रीहरू इजिप्टियन स्त्रीहरूजस्ता छैनन्; तिनीहरू बलिया हुन्छन्; अनि सुँडेनीहरू तिनीहरूकहाँ पुग्नुभन्दा पहिल्यै सजिलैसँग बच्चा जन्माइसकेका हुन्छन्।”
19 Porque, responderam elas ao faraó, as mulheres dos hebreus não são como as dos egípcios: elas são vigorosas, e já dão à luz antes que chegue a parteira.
20 यसकारण परमेश्वर ती सुँडेनीहरूप्रति कृपालु हुनुभयो; अनि ती इस्राएलीहरू संख्यामा बढ्दै गए, र झन् शक्तिशाली भए।
20 Deus beneficiou as parteiras: o povo continuou a multiplicar-se e a espalhar-se.
21 ती सुँडेनीहरू परमेश्वरसित डराएका हुनाले उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू दिनुभयो।
21 Porque elas haviam temido a Deus, ele fez prosperar suas famílias.
22 तब फारोले आफ्ना सबै प्रजालाई यसो भन्दै आज्ञा दिए: “जन्मेका हरेक हिब्रू छोरालाई तिमीहरूले नील नदीमा फ्याँकिदिनू, तर प्रत्येक छोरीलाई भने जीवितै छोड्नू।”
22 Então o faraó deu esta ordem a todo o seu povo: Todo menino que nascer, atirá-lo-eis ao Nilo. Deixareis, porém, viver todas as meninas.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Êxodo 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.