Deuteronômio 31
npioncb (NPIONCB) vs NVT
1 तब मोशा बाहिर गए, र सारा इस्राएलीहरूलाई यी कुराहरू भने:
1 Quando Moisés havia terminado de dar estas instruções a todo o povo de Israel,
2 “अहिले म एक सय बीस वर्ष पुगेँ; अब तिमीहरूलाई अगुवाइ गर्ने क्षमता मसँग छैनँ। याहवेहले मलाई भन्नुभएको छ, ‘तैँले यर्दन पार गर्नेछैनस्।’
2 ele disse: “Estou com 120 anos e já não sou capaz de conduzi-los. O S enhor me disse: ‘Você não atravessará o rio Jordão’.
3 याहवेह तिमीहरूका परमेश्वर आफैँ तिमीहरूको अगि यर्दनपारि जानुहुनेछ। उहाँले तिमीहरूका सामु यी जातिहरूलाई नष्ट गर्नुहुनेछ र तिमीहरूले तिनीहरूका देशलाई कब्जा गर्नेछौ। याहवेहले भन्नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि यर्दनपारि जानेछ।
3 Mas o próprio S enhor , seu Deus, atravessará adiante de vocês. Ele destruirá as nações que vivem ali, e vocês tomarão posse da terra. Josué os conduzirá até o outro lado do rio, conforme o S enhor prometeu.
4 अनि जसरी याहवेहले एमोरीहरूका राजाहरू सीहोन र ओगलाई तिनीहरूका राज्यसँगै नाश पार्नुभएको थियो, त्यसरी नै उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ।
4 “O S enhor destruirá as nações que vivem na terra, como destruiu Seom e Ogue, os reis dos amorreus.
5 याहवेहले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ। अनि तिमीहरूलाई मैले दिएका सबै आज्ञाअनुसार तिनीहरूलाई गर्नुपर्छ।
5 O S enhor lhes entregará os povos que vivem ali, e vocês farão com eles o que eu lhes ordenei.
6 तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।”
6 Portanto, sejam fortes e corajosos! Não tenham medo e não se apavorem diante deles. O S enhor , seu Deus, irá adiante de vocês. Ele não os deixará nem os abandonará”.
7 तब मोशाले यहोशूलाई बोलाइपठाए, र सारा इस्राएलीहरूको उपस्थितिमा तिनलाई भने, “बलियो र साहसी होऊ; किनकि यी मानिसहरूसँग याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमी जानुपर्छ। अनि तिमीले त्यस देशलाई यिनीहरूका अधिकारको रूपमा यिनीहरूलाई बाँडिदिनुपर्छ।
7 Então, enquanto todo o Israel observava, Moisés mandou chamar Josué e lhe disse: “Seja forte e corajoso, pois você conduzirá este povo à terra que o S enhor jurou a seus antepassados que lhes daria. Você a dividirá entre eles e a entregará como herança.
8 याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।”
8 Não tenha medo nem desanime, pois o próprio S enhor irá adiante de vocês. Ele estará com vocês; não os deixará nem os abandonará”.
9 यसकारण मोशाले यो व्यवस्था लेखे, र त्यो लेवी पुजारीहरू, याहवेहको करारका सन्दुक बोक्ने पुजारीहरू र इस्राएलका सबै प्रधानहरूलाई सुम्पिदिए।
9 Moisés escreveu toda esta lei num livro e o entregou aos sacerdotes que transportavam a arca da aliança do S enhor e às autoridades de Israel.
10 तब मोशाले तिनीहरूलाई यसरी आज्ञा दिए: “प्रत्येक सात वर्षको अन्त्यमा, छाप्रोबास चाडको समय, ऋण माफ गरिदिने समयमा,
10 Depois, Moisés lhes deu a seguinte ordem: “Ao final de cada sete anos, no ano do cancelamento das dívidas, durante a Festa das Cabanas,
11 जब सारा इस्राएलीहरू याहवेह आफ्ना परमेश्वरको उपस्थितिमा, उहाँले चुन्नुभएको ठाउँमा देखा पर्न आउँछन्, तब तिमीहरूले यो व्यवस्थालाई तिनीहरूले सुन्ने गरी पढ्नू।
11 leiam este Livro da Lei para todo o povo de Israel, quando estiverem reunidos diante do S enhor , seu Deus, no lugar que ele escolher.
12 सबै मानिसहरूलाई भेला गर्नू; पुरुष, स्त्री, छोराछोरी र तिमीहरूका सहरहरूमा बसोबास गर्ने विदेशीहरू; ताकि तिनीहरूले पनि सुनून् र याहवेह तिमीहरूका परमेश्वरको डर मान्न र यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्न सिकून्।
12 Convoquem todos: homens, mulheres, crianças e os estrangeiros que vivem em suas cidades, para que ouçam este Livro da Lei e aprendam a temer o S enhor , seu Deus, e a obedecer fielmente a todos os termos desta lei.
13 यस व्यवस्थालाई नजान्ने तिनीहरूका छोराछोरीहरूले यसलाई सुन्नैपर्छ। अनि तिमीहरूले यर्दनपारि अधिकार गर्न जाँदैगरेको देशमा बाँचुन्जेल याहवेह तिमीहरूका परमेश्वरको डर मान्न सिकून्।”
13 Façam isso para que seus filhos, que não conhecem estas instruções, as ouçam e aprendam a temer o S enhor , seu Deus. Façam isso enquanto viverem na terra da qual tomarão posse ao atravessar o Jordão”.
14 याहवेहले मोशालाई भन्नुभयो, “अब तेरो मृत्युको दिन नजिकै छ। यहोशूलाई बोला, र तँ आफैँ पनि भेट हुने पालमा उपस्थित हुनु। त्यहाँ म त्यसलाई जिम्मेवारी सुम्पनेछु।” यसकारण मोशा र यहोशूले आफूलाई भेट हुने पालमा उपस्थित गराए।
14 Então o S enhor disse a Moisés: “É chegada a hora de você morrer. Chame Josué e apresentem-se na tenda do encontro, onde darei minhas ordens a ele”. Moisés e Josué foram e se apresentaram na tenda do encontro.
15 तब याहवेह पालमा बादलको खम्बामा देखा पर्नुभयो; र त्यो बादल भेट हुने पालको प्रवेशद्वारमा खडा भयो।
15 O S enhor lhes apareceu numa coluna de nuvem, que parou à entrada da tenda sagrada.
16 अनि याहवेहले मोशालाई भन्नुभयो: “सुन्, तँ अब आफ्ना पितापुर्खाहरूसँग विश्राम गर्न जाँदैछस्। अनि यी मानिसहरूले चाँडै नै तिनीहरू प्रवेश गर्न लागेको देशमा विदेशी देवी-देवताहरूसँग व्यभिचार गर्नेछन्। तिनीहरूले मलाई त्याग्नेछन् र मैले तिनीहरूसँग बाँधेको मेरो करार भङ्ग गर्नेछन्।
16 O S enhor disse a Moisés: “Você está prestes a morrer e a se reunir a seus antepassados. Quando não estiver mais aqui, este povo começará a se prostituir, adorando deuses estrangeiros, os deuses da terra para onde se dirigem. Eles me abandonarão e quebrarão a aliança que fiz com eles.
17 त्यस दिन म तिनीहरूसँग रिसाउनेछु र तिनीहरूलाई त्याग्नेछु; म आफ्नो अनुहार तिनीहरूदेखि लुकाउनेछु। अनि तिनीहरू नाश हुनेछन्। तिनीहरूमाथि धेरै प्रकोपहरू र विपत्तिहरू आइपर्नेछन्; र त्यस दिन तिनीहरूले सोध्नेछन्, ‘के हाम्रा परमेश्वर हामीसँग नहुनुभएकोले नै यी प्रकोपहरू हामीमाथि आएका होइनन् र?’
17 Então minha ira arderá contra eles. Eu os abandonarei, esconderei deles minha face, e eles serão devorados. Aflições terríveis os atingirão e, naquele dia, dirão: ‘Estas calamidades nos atingiram porque o S enhor não está mais entre nós!’.
18 अनि तिनीहरूले अरू देवी-देवताहरूतिर लागेर गरेका सबै दुष्टताको कारण म त्यस दिन तिनीहरूदेखि निश्चय नै आफ्नो मुहार लुकाउनेछु।
18 Naquele dia, esconderei deles minha face por causa de todo o mal que praticaram, adorando outros deuses.
19 “अब यो गीत लेख्, र इस्राएलीहरूलाई सिका; अनि तिनीहरूलाई गाउन लगा; ताकि तिनीहरूको विरुद्धमा यो मेरो निम्ति एउटा साक्षी हुनेछ।
19 “Escrevam, portanto, as palavras desta canção e ensinem-na aos israelitas. Ajudem o povo a aprendê-la, para que ela sirva de testemunha a meu favor e contra eles.
20 जब मैले तिनीहरूलाई दूध र मह बग्ने देशमा, तिनीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा ल्याउँछु, तिनीहरूले अघाउन्जेल खाएर मोटाउनेछन्। अनि मलाई तिरस्कार गरेर मेरा करार भङ्ग गर्दै तिनीहरू अरू देवी-देवताहरूतिर लाग्नेछन्; र तिनीहरूलाई आराधना गर्नेछन्।
20 Pois eu os farei entrar na terra que jurei dar a seus antepassados, uma terra que produz leite e mel com fartura. Lá, eles se tornarão prósperos, comerão à vontade e engordarão. Contudo, começarão a adorar outros deuses; eles me desprezarão e quebrarão a minha aliança.
21 अनि जब तिनीहरूमाथि धेरै प्रकोपहरू र विपत्तिहरू आइपर्नेछन्, तब यस गीतले तिनीहरूको विरुद्धमा साक्षी दिनेछ। किनकि तिनीहरूका सन्तानले यसलाई बिर्सेका हुनेछैनन्। मैले तिनीहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा मैले तिनीहरूलाई ल्याउन अगि नै तिनीहरूले के गर्ने विचार गरेका छन् भनी म जान्दछु।”
21 E, quando grandes calamidades lhes ocorrerem, esta canção servirá de prova contra eles, pois seus descendentes jamais se esquecerão dela. Eu conheço as intenções deles, mesmo antes de entrarem na terra que jurei lhes dar”.
22 यसकारण मोशाले त्यही दिन यो गीत लेखे, र इस्राएलीहरूलाई त्यो सिकाए।
22 Assim, naquele mesmo dia, Moisés escreveu as palavras da canção e a ensinou aos israelitas.
23 याहवेहले नूनका छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो बन् र साहस गर्; किनकि मैले शपथ खाएर प्रतिज्ञा गरेको देशमा इस्राएलीहरूलाई तैँले ल्याउनेछस्, र म आफैँ तँसँग हुनेछु।”
23 Então o S enhor deu ordens a Josué, filho de Num, com as seguintes palavras: “Seja forte e corajoso, pois você conduzirá o povo de Israel à terra que jurei lhes dar. Eu estarei com você”.
24 मोशाले एउटा पुस्तकमा व्यवस्थाका यी वचनहरू सुरुदेखि अन्त्यसम्म लेखिसके,
24 Quando Moisés terminou de escrever os termos desta lei num livro,
25 तब मोशाले याहवेहका करारको सन्दुक बोक्ने लेवीहरूलाई यो आज्ञा दिए:
25 deu a seguinte ordem aos levitas que transportavam a arca da aliança do S enhor :
26 “यो व्यवस्थाको पुस्तक लिएर याहवेह तिमीहरूका परमेश्वरको करारको सन्दुकको छेउमा राख। अनि त्यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा त्यहाँ रहनेछ।
26 “Peguem este Livro da Lei e coloquem-no ao lado da arca da aliança do S enhor , seu Deus, para que ele fique ali como testemunha contra vocês.
27 किनकि तिमीहरू कति विद्रोही र हठी छौ भनी म जान्दछु। म जीवित हुँदा-हुँदै र तिमीहरूसँगै हुँदासमेत तिमीहरू याहवेहको विरुद्धमा बागी भएका छौ भने म मरेपछि तिमीहरूले झन् कति विद्रोह गरौला!
27 Pois eu sei como são rebeldes e teimosos. Se, mesmo agora, enquanto ainda estou vivo e em seu meio, vocês se rebelaram, quanto mais rebeldes serão depois da minha morte!
28 मेरो अगि तिमीहरूका कुलका सबै प्रधानहरू र तिमीहरूका सबै अधिकृतहरूलाई भेला गर; ताकि म तिनीहरूले सुन्ने गरी यी वचनहरू बोल्न सकूँ; अनि आकाश र पृथ्वीलाई तिनीहरूको विरुद्धमा साक्षी राख्न सकूँ।
28 “Convoquem agora todas as autoridades e os oficiais de suas tribos para que eu lhes fale diretamente e chame os céus e a terra para testemunharem contra eles.
29 किनकि मेरो मृत्युपछि तिमीहरू निश्चय नै अति भ्रष्ट हुनेछौ; र मैले तिमीहरूलाई आज्ञा गरेको मार्गबाट तर्किजानेछौ भनी म जान्दछु। आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ; किनकि तिमीहरूले याहवेहको दृष्टिमा दुष्ट काम गरेर तिमीहरूका हातले बनाएका कुराहरूद्वारा उहाँलाई रिस उठाउनेछौ।”
29 Sei que depois de minha morte vocês se tornarão inteiramente corruptos e se afastarão do caminho que lhes ordenei que seguissem. Nos dias futuros, a calamidade cairá sobre vocês, pois farão o que é mau aos olhos do S enhor e provocarão a ira dele contra seus atos”.
30 अनि मोशाले यस गीतका शब्दहरू इस्राएलका सारा समुदायले सुन्ने गरी सुरुदेखि अन्त्यसम्म सुनाइदिए:
30 Então Moisés recitou a canção inteira diante de toda a comunidade de Israel:
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.