Deuteronômio 14
npioncb (NPIONCB) vs NTLH
1 तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका सन्तान हौ। मरेकाहरूका निम्ति शोक मनाउन तिमीहरूले आफूलाई नकाट्नू वा आफ्नो शिरको अगाडिको कपाल नखौरनू;
1 Moisés disse ao povo: — Vocês são filhos do
2 किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका निम्ति एक पवित्र जाति हौ। सारा पृथ्वीभरिका सबै जातिहरूबाट याहवेहले तिमीहरूलाई उहाँको निज सम्पत्ति हुन चुन्नुभएको छ।
2 Pois vocês são o povo escolhido pelo Senhor , nosso Deus; entre todos os povos da terra ele os escolheu para serem somente dele.
3 कुनै पनि घृणित चीज नखाओ।
3 — Não comam nada que seja impuro .
4 तिमीहरूले यी पशुहरू खान सक्छौ: गोरु, भेडा, बाख्रा,
4 Vocês podem comer a carne dos seguintes animais: vacas, carneiros, cabritos,
5 मृग, बराँठ, हरिण, जङ्गली बाख्रा, पहाडी बाख्रा, चित्तल र हिमाली भेडा।
5 veados, gazelas , corços , cabritos selvagens, antílopes, carneiros selvagens e gamos.
6 पशुहरूमध्ये दुई भागमा खुर चिरिएको र उग्राउने पशुजति खान सक्छौ।
6 Todos esses animais têm o casco dividido em dois, e ruminam, e podem ser comidos.
7 तरै पनि उग्राउने पशुहरूमध्ये तिमीहरूले ऊँट, खरायो वा शापान नखानू। यद्यपि तिनीहरूले उग्राएर खाए तापनि तिनीहरूका खुर चिरिएका हुँदैनन्। तिनीहरू तिमीहरूका निम्ति विधिपूर्वक अशुद्ध हुन्।
7 Mas nenhum animal deve ser comido, a não ser que tenha o casco dividido e que rumine. Portanto, não comam camelos, lebres ou coelhos selvagens, pois ruminam, mas não têm o casco dividido. Para vocês esses animais são impuros.
8 सुँगुर पनि अशुद्ध हो; यद्यपि त्यसका खुर चिरिएको हुन्छ; तर त्यसले उग्राउँदैन। तिमीहरूले त्यसको मासु नखाओ, अथवा त्यसको सिनो नछोओ।
8 Não comam carne de porco. Para vocês os porcos são impuros porque têm o casco dividido, mas não ruminam. Não comam nenhum desses animais, nem toquem neles quando estiverem mortos.
9 पानीमा भएका सबै प्राणीहरूमध्ये पखेटा र कत्ला भएकाहरू तिमीहरूले खान सक्छौ।
9 — Vocês podem comer qualquer peixe que tenha barbatanas e escamas,
10 तर तिमीहरूले पखेटा र कत्ला नभएका पानीका कुनै पनि प्राणी नखानू; तिमीहरूका निम्ति यी अशुद्ध हुन्।
10 mas não podem comer peixes que não tenham barbatanas nem escamas. Para vocês esses peixes são impuros.
11 कुनै पनि शुद्ध चरा तिमीहरूले खान सक्छौ।
11 — Vocês podem comer qualquer ave pura ,
12 तर तिमीहरूले यी चराहरू नखानू: गरुड, गिद्ध, कालो गिद्ध,
12 porém não comam as seguintes aves : águias, urubus, águias marinhas,
13 रातो चील, कालो चील, सबै जातका बाज,
13 açores, falcões,
14 सबै किसिमका काग,
14 corvos,
15 शुतुरमुर्ग, उल्लु र समुद्री चरो, सबै किसिमका बाज,
15 avestruzes, corujas, gaivotas, gaviões,
16 सानो उल्लु, विशाल उल्लु, सेतो उल्लु,
16 mochos, íbis, gralhas,
17 मरुभूमिको उल्लु, समुद्री बाज, माछा खाने चील,
17 pelicanos, abutres, corvos marinhos,
18 सारस, सबै किसिमका बकुल्ला, फाप्रेचरो र चमेरो।
18 cegonhas, garças e poupas; e também morcegos.
19 सबै उड्ने किराफट्याङ्ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्; तिनीहरूलाई नखाओ।
19 — Todos os insetos que voam são impuros; vocês não podem comê-los.
20 तर पखेटा भएका कुनै पनि शुद्ध प्राणी तिमीहरूले खान सक्छौ।
20 Mas podem comer todos os insetos puros.
21 मरिसकेको कुनै पनि पशुप्राणी तिमीहरूले नखाओ। त्यो तिमीहरूले आफ्ना सहरमा बस्ने विदेशीलाई दिन सक्छौ। अनि त्यसले त्यो खान सक्छ, अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। तर तिमीहरू आफ्ना याहवेह परमेश्वरका निम्ति एउटा पवित्र जाति हौ।
21 — Não comam qualquer animal que tenha tido morte natural. Vocês podem dar o animal aos estrangeiros que moram nas cidades de vocês ou podem vendê-lo a outros estrangeiros. Mas vocês não o podem comer, pois são o povo escolhido pelo Senhor , nosso Deus. — Não cozinhem um cabrito ou um carneirinho no leite da sua própria mãe .
22 तिमीहरूका जमिनबाट उब्जाएका सबै कुराहरूको दशांश प्रत्येक वर्ष छुट्याउन नबिर्सनू।
22 — Todos os anos juntem uma décima parte de todas as colheitas
23 तिमीहरूका अन्न, नयाँ दाखमद्य, जैतुन तेल अनि तिमीहरूका बथान र बगालहरूका पहिला जन्मेका पशुहरूका दशांश याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा उहाँले आफ्नो नामको खातिर चुन्नुहुने ठाउँमा खानू, ताकि तिमीहरूले याहवेह आफ्ना परमेश्वरलाई सधैँ आदर गर्न सिक्न सक।
23 e levem até o lugar que o Senhor , nosso Deus, tiver escolhido para nele ser adorado. Ali, na presença do Senhor , nosso Deus, comam aquela décima parte dos cereais, do vinho e do azeite e também a primeira cria das vacas e das ovelhas. Façam isso para aprender a temer a Deus para sempre.
24 तर यदि त्यो ठाउँ धेरै टाढा छ, र याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई यति धेरै आशिष् दिनुभएको छ कि तिमीहरूले आफ्ना दशांश बोकेर लैजान सकेनौ भने (याहवेहले आफ्नो नाम राख्नका लागि चुन्नुहुने ठाउँ अति टाढो भएको कारण),
24 Mas, se o lugar de adoração ficar muito longe, e for impossível levar até lá a décima parte das colheitas com que Deus os abençoou,
25 तब तिमीहरूले आफ्ना दशांश चाँदीसँग साट्नू, र त्यो चाँदी आफूसँग लिएर याहवेह तिमीहरूका परमेश्वरले चुन्नुहुने ठाउँमा जानू।
25 então façam isto: vendam aquela parte das colheitas, levem o dinheiro até o lugar de adoração que o Senhor tiver escolhido
26 तिमीहरूको मनपर्ने कुरा किन्न त्यस चाँदीलाई प्रयोग गर्न सक्छौ—गाईबस्तु, भेडा, दाखमद्य वा अरू मद्य वा तिमीहरूलाई इच्छा लागेअनुसार कुनै पनि कुरा। तब त्यहाँ याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा तिमीहरू सपरिवार खाएर आनन्द मनाउनू।
26 e ali comprem tudo o que quiserem comer: carne de vaca ou de carneiro, vinho, cerveja ou qualquer outra coisa que desejarem. E ali, na presença do Senhor , nosso Deus, vocês e as suas famílias comam essas coisas e se divirtam à vontade.
27 अनि तिमीहरूका सहरहरूमा बास गर्ने लेवीहरूलाई नबिर्सनू; किनकि तिनीहरूका आफ्ना व्यक्तिगत कुनै अंश अथवा उत्तराधिकारको भाग छैन।
27 — Porém não esqueçam os levitas que moram nas cidades de vocês. Eles não receberão terras em Canaã, como as outras tribos .
28 प्रत्येक तेस्रो वर्षको अन्त्यमा त्यस वर्षको उब्जनीको सबै दशांशहरू ल्याएर तिमीहरूका सहरहरूमा जम्मा गर्नू,
28 De três em três anos juntem a décima parte das colheitas daquele ano e guardem nas cidades onde vocês moram.
29 ताकि लेवीहरू, जसको आफ्नै अंश र उत्तराधिकारको भाग छैन, र तिमीहरूका सहरहरूमा बसेका विदेशीहरू, अनाथ र विधवाहरूले आएर अघाउन्जेल खाऊन्; र याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् देऊन्।
29 Essa comida é para os levitas, pois eles não têm terras próprias; é também para os estrangeiros, os órfãos e as viúvas que moram nas cidades de vocês. Assim todos eles terão toda a comida que precisarem. Façam isso para que o Senhor , nosso Deus, abençoe todo o trabalho de vocês.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 14, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.