1 Crônicas 17
npioncb (NPIONCB) vs VC
1 दावीद आफ्नो महलमा सरिसकेपछि तिनले अगमवक्ता नातानलाई भने, “यहाँ म देवदारुको महलमा बसिरहेको छु, तर याहवेहको करारको सन्दुकचाहिँ पालमा छ।”
1 Quando Davi se instalou em sua casa, disse ao profeta Natã: Eis que moro numa casa de cedro e a arca da aliança do Senhor está debaixo de uma tenda.
2 नातानले दावीदलाई जवाफ दिए, “तपाईंको मनमा जे छ, त्यो गर्नुहोस्; किनकि परमेश्वर तपाईंसँग हुनुहुन्छ।”
2 Natã respondeu: Faze o que teu coração te sugere, porque Deus está contigo.
3 तर त्यस रात परमेश्वरको यो वचन नातानकहाँ आयो:
3 Mas, na noite seguinte, a palavra de Deus foi dirigida a Natã, nestes termos:
4 “जा, र मेरो सेवक दावीदलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ, मेरो वासस्थानको भवन बनाउने व्यक्ति तँ होइनस्।
4 Vai e dize a Davi, meu servo: Eis o que diz o Senhor: Não és tu que me construirás a casa em que habitarei.
5 मैले इस्राएललाई इजिप्टबाट ल्याएको समयदेखि आजको दिनसम्म म कुनै भवनमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पाल र एउटा वासस्थानदेखि अर्को वासस्थानमा सर्दैआएको छु।
5 Nunca habitei numa casa, desde o dia em que fiz sair Israel do Egito até hoje, mas tenho estado de tenda em tenda, de morada em morada.
6 म इस्राएलीहरूसँग जहाँ-जहाँ गएँ, के मेरा प्रजा इस्राएलीहरूका गोठाला हुने आज्ञा दिएका तिनीहरूका अगुवाहरूमध्ये कसैलाई कहिल्यै भनेको छु, “तिमीहरूले मेरा निम्ति देवदारुको घर किन बनाएनौ?” ’
6 Durante todo o tempo em que viajei com todo o Israel, jamais propus esta questão a algum dos juízes de Israel, aos quais encarregara de apascentar meu povo: Por que não me edificais uma casa de cedro?
7 “यसकारण अब मेरो सेवक दावीदलाई भन्, “सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ।
7 Agora dirás a meu servo Davi: Eis o que diz o Senhor dos exércitos: Eu te tirei dos campos de pastagens e do pastoreio das ovelhas, para seres o chefe de meu povo de Israel;
8 तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ बनाउनेछु।
8 em toda parte a que foste, estive contigo, exterminei diante de ti teus inimigos e dei-te um nome igual ao dos grandes da terra.
9 अनि म मेरो जाति इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्, जसरी विगतमा तिनीहरूले गरेका थिए,
9 Dei um lugar a meu povo de Israel, e o fixei. Ele está estabelecido, e não será mais inquietado, e os iníquos não mais o oprimirão, como outrora,
10 मैले आफ्नो जाति इस्राएलमाथि अगुवाहरू नियुक्त गरेको समयदेखि सताउँदैआएका थिए। म तेरा सबै शत्रुहरूलाई तेरो अधीनमा पार्नेछु।
10 como nos dias em que estabeleci juízes sobre Israel, meu povo. Humilhei todos os teus inimigos. Eu te anuncio que o Senhor há de fundar para ti uma casa.
11 जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित मिल्नलाई जान्छस्, तब म तेरो सन्तानलाई तँपछि तेरो ठाउँमा खडा गर्नेछु, अर्थात् म तेरा छोराहरूमध्ये एक जनाको राज्य स्थापित गर्नेछु।
11 Quando teus dias se acabarem e tiveres ido juntar-te a teus pais, levantarei tua posteridade após ti, num de teus filhos, e firmarei seu reino.
12 त्यसले नै मेरो निम्ति एउटा भवन बनाउनेछ; म त्यसको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु।
12 É ele que me construirá uma casa e firmarei seu trono para sempre.
13 म त्यसको पिता हुनेछु, र त्यो मेरो छोरो हुनेछ। मैले शाऊलबाट आफ्नो अचुक प्रेम हटाएझैँ, म त्यसबाट आफ्नो अचुक प्रेम कहिल्यै हटाउनेछैन।
13 Serei para ele um pai, e ele será para mim um filho; e nunca retirarei dele o meu favor como retirei daquele que reinou antes de ti.
14 म त्यसलाई सदाका निम्ति मेरो भवन र मेरो राज्यमा स्थिर गर्नेछु, र त्यसको सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ”
14 Eu o estabelecerei na minha casa e no meu reino para sempre, e seu trono será firme por todos os séculos.
15 नातानले यी सम्पूर्ण दर्शनका कुराहरू दावीदलाई सुनाइदिए।
15 Natã referiu a Davi todas as palavras que tinha ouvido em visão.
16 त्यसपछि राजा दावीद भित्र गएर याहवेहको सामु बसे, र तिनले भने:
16 Então Davi foi e se apresentou diante do Senhor e disse: Quem sou eu, Senhor Deus, e que é minha casa, para que me façais chegar ao que sou?
17 हे परमेश्वर, यो पनि तपाईंको दृष्टिमा कम भएझैँ, तपाईंले आफ्नो सेवकको घरको भविष्यको बारेमा भन्नुभएको छ। हे याहवेह परमेश्वर, तपाईंले मलाई एक अति उच्च प्रसिद्ध मानिसझैँ मसँग व्यवहार गर्नुभएको छ।
17 E é ainda pouco a vossos olhos, ó Deus! Falastes da casa de vosso servo para os tempos longínquos, e olhastes para mim como a um homem de alta dignidade, ó Senhor Deus.
18 “तपाईंले आफ्नो सेवकलाई सम्मान दिनुभएकोमा दावीदले अझ बढी के भन्न सक्छ र? किनकि तपाईं आफ्नो सेवकलाई जान्नुहुन्छ।
18 Que mais poder-vos-ia dizer Davi sobre a honra que fazeis ao vosso servo? Vós conheceis o vosso servo.
19 हे याहवेह, आफ्नो सेवकको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि तपाईंले यी सबै महान् प्रतिज्ञाहरू जान्न दिनुभएको छ।
19 Senhor, é por causa de vosso servo e segundo o impulso de vosso coração que executastes todas estas grandes coisas para lhas revelar.
20 “हे याहवेह, तपाईंजस्तो अरू कोही छैन; र हामीले आफ्नै कानले सुनेझैँ तपाईंबाहेक अर्को परमेश्वर छैन।
20 Senhor, ninguém é semelhante a vós, e, conforme tudo que ouvimos dizer, não há outro Deus além de vós.
21 तपाईंको प्रजा इस्राएलजस्तो अरू कुन जाति छ र? पृथ्वीमा भएको एउटा यस्तो जाति, जसका परमेश्वरले तिनीहरूलाई आफ्नो जाति बनाउन आफैँ गएर दासत्वबाट छुटाउनुभयो। तपाईंले त्यो जातिलाई इजिप्टबाट छुटकारा दिलाएर, आफ्नो महान् नाम बनाउनुभयो। तपाईंका जातिको सामुबाट अरू जातिहरूलाई धपाएर तपाईंले महान् र अद्भुत कार्यहरू गर्नुभयो।
21 Há sobre a terra outra nação comparável ao nosso povo de Israel, o qual seu Deus veio redimir para dele fazer seu povo, para vos fazer célebre, por meio de milagres e prodígios, repelindo nações diante de vosso povo que redimistes do Egito?
22 तपाईंले आफ्नो जाति इस्राएललाई सदाका निम्ति आफ्नै निजी प्रजा बनाउनुभयो; अनि हे याहवेह, तपाईं तिनीहरूका परमेश्वर हुनुभएको छ।
22 De Israel, fizestes vosso povo para sempre, e vós, Senhor, tornastes-vos seu Deus.
23 “यसकारण अब हे याहवेह, तपाईंले आफ्नो सेवक र उसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा, तपाईंले प्रतिज्ञा गर्नुभएझैँ, सदाको निम्ति कायम गर्नुहोस्।
23 E agora, Senhor, possa a palavra que pronunciastes acerca de vosso servo e de sua casa subsistir eternamente! Fazei como o dissestes.
24 ताकि त्यो प्रतिज्ञा कायम रहोस्, र तपाईंको नाम सदाका निम्ति महान् होस्। तब मानिसहरूले भन्नेछन्, ‘सेनाहरूका याहवेह, इस्राएलमाथिका परमेश्वर नै, इस्राएलका परमेश्वर हुनुहुन्छ!’ अनि तपाईंको सेवक दावीदको घराना तपाईंको सामु स्थापित हुनेछ।
24 Que ela subsista; então vosso nome será eternamente exaltado e dir-se-á: o Senhor dos exércitos é o Deus de Israel; é um Deus para Israel. E que seja sólida diante de vós a casa de vosso servo Davi.
25 “हे मेरा परमेश्वर, तपाईंले आफ्नो सेवकलाई उसको निम्ति एउटा घर बनाइदिनुहुनेछ भनी तपाईंले प्रकट गर्नुभएको छ। त्यसैले तपाईंको सेवकले तपाईंलाई प्रार्थना गर्ने हिम्मत गरेको छु।
25 Porque fostes vós mesmo, ó meu Deus, que revelastes a vosso servo que lhe constituiríeis uma casa; eis por que vosso servo ousa dirigir-vos esta prece.
26 हे याहवेह, तपाईं नै परमेश्वर हुनुहुन्छ! तपाईंले आफ्नो सेवकलाई यी असल कुराहरू प्रतिज्ञा गर्नुभएको छ।
26 Agora, Senhor, vós sois Deus, e dissestes a vosso servo essa palavra agradável.
27 अहिले तपाईं आफ्नो सेवकको घरलाई आशिष् दिन प्रसन्न हुनुभएको छ; ताकि यो तपाईंको दृष्टिमा सदा बनिरहोस्; किनभने, हे याहवेह, तपाईंले नै आशिष् दिनुभएको छ; यसकारण यो सदाका लागि आशिषित रहनेछ।”
27 Dignai-vos, portanto, abençoar a casa de vosso servo, para que ela subsista perpetuamente diante de vós; porque, o que abençoais, Senhor, é para sempre bendito.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.