1 Coríntios 11

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 मेरो अनुकरण गर, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु।
1 Tornai-vos os meus imitadores, como eu o sou de Cristo.
2 म तिमीहरूको प्रशंसा गर्दछु; किनकि तिमीहरूले मलाई हरेक कुरामा सम्झना गर्दछौ र मैले तिमीहरूलाई दिएका शिक्षाहरू पालन गर्दछौ।
2 Eu vos felicito, porque em tudo vos lembrais de mim, e guardais as minhas instruções, tais como eu vo-las transmiti.
3 तर म तिमीहरूले यो कुरा बुझ भन्‍ने चाहन्छु: हरेक पुरुषको शिर ख्रीष्‍ट हुनुहुन्छ र हरेक स्त्रीको शिर पुरुष हो; अनि ख्रीष्‍टको शिरचाहिँ परमेश्‍वर हुनुहुन्छ।
3 Mas quero que saibais que senhor de todo homem é Cristo, senhor da mulher é o homem, senhor de Cristo é Deus.
4 हरेक पुरुष जसले आफ्नो शिर ढाकेर प्रार्थना गर्दछ अथवा अगमवाणी गर्दछ भने उसले आफ्नो शिरलाई अनादर गर्दछ।
4 Todo homem que ora ou profetiza com a cabeça coberta falta ao respeito ao seu senhor.
5 तर हरेक स्त्री जसले शिर नढाकीकन प्रार्थना गर्छे अथवा अगमवाणी गर्दछे भने उसले आफ्नो शिरलाई अनादर गर्दछे। योचाहिँ उसको केश खौरिएकै बराबर हो।
5 E toda mulher que ora ou profetiza, não tendo coberta a cabeça, falta ao respeito ao seu senhor, porque é como se estivesse rapada.
6 किनकि यदि स्त्रीले आफ्नो शिरमा घुम्टो हाल्दिन भने उसले आफ्नो केश काटोस्; तर यदि उसको केश कटाइनु वा खौराइनु उसको लागि शर्मको कुरा हुन्छ भने उसले आफ्नो शिरलाई घुम्टो हाल्नुपर्छ।
6 Se uma mulher não se cobre com um véu, então corte o cabelo. Ora, se é vergonhoso para a mulher ter os cabelos cortados ou a cabeça rapada, então que se cubra com um véu.
7 पुरुषले चाहिँ शिर ढाक्नुहुँदैन; किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो; तर स्त्रीचाहिँ पुरुषको गौरव हो।
7 Quanto ao homem, não deve cobrir sua cabeça, porque é imagem e esplendor de Deus; a mulher é o reflexo do homem.
8 किनकि पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट बनिएकी हो।
8 Com efeito, o homem não foi tirado da mulher, mas a mulher do homem;
9 पुरुष स्त्रीका निम्ति सृजिएको होइन, तर स्त्रीचाहिँ पुरुषका निम्ति सृजिएकी हो।
9 nem foi o homem criado para a mulher, mas sim a mulher para o homem.
10 यसैकारण स्वर्गदूतहरूको कारणले गर्दा पनि स्त्रीले अधिकारको चिन्हको रूपमा आफ्नो शिरलाई घुम्टोले ढाकेको हुनुपर्छ।
10 Por isso a mulher deve trazer o sinal da submissão sobre sua cabeça, por causa dos anjos.
11 तरै पनि प्रभुमा न त स्त्री पुरुषबाट स्वतन्त्र हुन्छे, न पुरुष स्त्रीबाट स्वतन्त्र हुन्छ।
11 Com tudo isso, aos olhos do Senhor, nem o homem existe sem a mulher, nem a mulher sem o homem.
12 किनकि जसरी स्त्री पुरुषबाट आएकी हो, त्यसरी नै पुरुष पनि स्त्रीबाट जन्मिन्छ। तर हरेक कुराहरू परमेश्‍वरबाट नै आउँदछन्।
12 Pois a mulher foi tirada do homem, porém o homem nasce da mulher, e ambos vêm de Deus.
13 तिमीहरू आफैँ विचार गर: के स्त्रीले शिरमा घुम्टो नढाकीकन परमेश्‍वरसँग प्रार्थना गर्न सुहाउँछ र?
13 Julgai vós mesmos: é decente que uma mulher reze a Deus sem estar coberta com véu?
14 यदि मानिसले लामो केश राख्यो भने यो उसका लागि शर्मको कुरा हो भनी के प्रकृति आफैँले पनि तिमीहरूलाई सिकाउँदैन र?
14 A própria natureza não vos ensina que é uma desonra para o homem usar cabelo comprido?
15 तर यदि स्त्रीको केश लामो छ भने त्यो उसको गौरव हो; किनकि लामो केश उसलाई घुम्टोको रूपमा शिर ढाक्न दिइएको हो।
15 Ao passo que é glória para a mulher uma longa cabeleira, porque lhe foi dada como um véu.
16 यदि कसैले यस विषयमा वाद-विवाद गर्न चाहन्छ भने मेरो निष्कर्ष यही होः हामीसँग यस्तो अभ्यास छैन, न त परमेश्‍वरको मण्डलीहरूसँग नै छ।
16 Se, no entanto, alguém quiser contestar, nós não temos tal costume e nem as igrejas de Deus.
17 यी तलका आदेशहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ; किनकि तिमीहरू आराधना सभाहरूमा असलभन्दा पनि अझ खराबीको लागि भेला हुन्छौ।
17 Fazendo-vos essas advertências, não vos posso louvar a respeito de vossas assembléias que causam mais prejuízo que proveito.
18 पहिलो कुरा यो हो, कि जब तिमीहरू मण्डलीमा एकसाथ भेला हुन्छौ, तब तिमीहरूका बीचमा विभाजन छ भनी मैले सुन्‍ने गरेको छु; अनि म यस कुरालाई केही मात्रामा विश्‍वास पनि गर्दछु।
18 Em primeiro lugar, ouço dizer que, quando se reúne a vossa assembléia, há desarmonias entre vós. {E em parte eu acredito.
19 वास्तवमा तिमीहरूका बीचमा मतभेद हुन जरुरी पनि छ, ताकि तिमीहरूमध्ये विश्‍वासयोग्य मानिसहरू चिनिन सकियोस्।
19 É necessário que entre vós haja partidos para que possam manifestar-se os que são realmente virtuosos.}
20 यसकारण जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूले प्रभुभोज खाएका हुँदैनौ;
20 Desse modo, quando vos reunis, já não é para comer a ceia do Senhor,
21 किनकि जब खाना खाने बेला हुन्छ, तब तिमीहरू कति जना अरूलाई नपर्खी आफ्नो निजी खानेकुरा खान थाल्छौ; र कोहीचाहिँ भोकै रहन्छ भने कोहीचाहिँ मद्यले मात्छन्।
21 porquanto, mal vos pondes à mesa, cada um se apressa a tomar sua própria refeição; e enquanto uns têm fome, outros se fartam.
22 खान र पिउनका लागि के तिमीहरूका आफ्नै घर छैनन् र? अर्थात् के तिमीहरूले केही नहुनेहरूको अपमान गरेर परमेश्‍वरको मण्डलीलाई तुच्छ तुल्याउँछौ? म तिमीहरूलाई के भनूँ? के यसको लागि म तिमीहरूको प्रशंसा गरूँ? निश्‍चय नै यो कुरामा गर्दिनँ!
22 Porventura não tendes casa onde comer e beber? Ou menosprezais a Igreja de Deus, e quereis envergonhar aqueles que nada têm? Que vos direi? Devo louvar-vos? Não! Nisto não vos louvo...
23 किनकि मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ: अर्थात् जुन रात येशूलाई धोका दिइएको थियो, त्यो रात उहाँले रोटी लिनुभयो,
23 Eu recebi do Senhor o que vos transmiti: que o Senhor Jesus, na noite em que foi traído, tomou o pão
24 र उहाँले धन्यवाद दिएर त्यो भाँच्नुभयो र भन्‍नुभयो, “यो मेरो शरीर हो, जुनचाहिँ तिमीहरूका निम्ति हो; मेरो सम्झनामा यो गर्ने गर।”
24 e, depois de ter dado graças, partiu-o e disse: Isto é o meu corpo, que é entregue por vós; fazei isto em memória de mim.
25 त्यसै गरी रोटी खाइसक्नुभएपछि उहाँले कचौरा लिएर यसो भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर।”
25 Do mesmo modo, depois de haver ceado, tomou também o cálice, dizendo: Este cálice é a Nova Aliança no meu sangue; todas as vezes que o beberdes, fazei-o em memória de mim.
26 किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब तिमीहरूले प्रभु नआउन्जेल उहाँको मृत्युको प्रचार गर्दछौ।
26 Assim, todas as vezes que comeis desse pão e bebeis desse cálice lembrais a morte do Senhor, até que venha.
27 यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र उहाँको रगतलाई अपवित्र पारिएकोमा दोषी ठहरिनेछ।
27 Portanto, todo aquele que comer o pão ou beber o cálice do Senhor indignamente será culpável do corpo e do sangue do Senhor.
28 यसैले हरेकले रोटी खान र कचौराबाट पिउन अगि आफैँलाई जाँचोस्।
28 Que cada um se examine a si mesmo, e assim coma desse pão e beba desse cálice.
29 किनकि जसले ख्रीष्‍टको शरीरलाई नचिनिकन खान्छ र पिउँछ, त्यसले आफ्नो विरुद्ध दण्ड ल्याउँछ।
29 Aquele que o come e o bebe sem distinguir o corpo do Senhor, come e bebe a sua própria condenação.
30 यसैले तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छौ, र तिमीहरूमध्ये कति जना त सुतिसकेका छन्।
30 Esta é a razão por que entre vós há muitos adoentados e fracos, e muitos mortos.
31 तर यदि हामीले आफैँलाई जाँचेका छौँ भने हामी त्यस्तो दण्डमा पर्नेछैनौँ।
31 Se nos examinássemos a nós mesmos, não seríamos julgados.
32 तथापि जब हामी प्रभुद्वारा यसरी न्याय गरिनेछौँ, तब उहाँले हामीलाई अनुशासित गर्नुहुन्छ, ताकि हामी संसारसँग दोषी नठहरिऔँ।
32 Mas, sendo julgados pelo Senhor, ele nos castiga para não sermos condenados com o mundo.
33 यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, जब तिमीहरू खानका निम्ति एकसाथ भेला हुन्छौ, तब एक-अर्कालाई पर्खेर सबैले एकैसाथ खाने गर।
33 Portanto, irmãos meus, quando vos reunis para a ceia, esperai uns pelos outros.
34 यदि कोही भोको छ भने घरबाटै उसले केही खानेकुरा खाएर आओस्, नत्रता न्यायका निम्ति तिमीहरू एकसाथ भेला हुनेछौ।
34 Se alguém tem fome, coma em casa. Assim vossas reuniões não vos atrairão a condenação. As demais coisas eu determinarei quando for ter convosco.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Coríntios 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.