Salmos 5

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्

2 हे मेरा राजा, हे मेरा परमेश्वर,

3 हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,

4 हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।

5 मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।

6 जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।

7 तर परमप्रभु, तपाईंको मन्दिरअघि म दण्डवत् गर्नेछु।

8 हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।

9 ती मानिसहरू सत्य बोल्दैनन्।

10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!

11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्।

12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.