Salmos 4

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु

2 हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ?

3 तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ।

4 यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर।

5 परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ,

6 धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला?

7 हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो।

8 जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.