Salmos 135

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभुको प्रशंसा गर!

2 ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा

3 परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भला हुनुहुन्छ।

4 परमप्रभुले याकूबलाई रोज्नु भयो,

5 म जान्दछु परमप्रभु महान् हुनुहुन्छ!

6 परमप्रभुले चाहेका जेपनि

7 परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ।

8 परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।

9 परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो।

10 परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो।

11 परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो।

12 परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो। परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो।

13 हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ!

14 परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो

15 अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए।

16 ती मूर्तिहरूका मुखहरू थिए, तर बोल्न सक्दैनथे।

17 ती मूर्तिहरूका कानहरू थिए, तर सुन्न सक्दैनथे।

18 तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्।

19 हे इस्राएल को परिवार, परमप्रभुको प्रशंसा गर!

20 हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर!

21 सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 135, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.