1 Crônicas 6

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
1 Os filhos de Levi foram: Gérson, Coate e Merari.
2 कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।
2 Os descendentes de Coate foram: Anrão, Isar, Hebrom e Uziel.
3 अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए।
3 Os filhos de Anrão foram: Arão, Moisés e Miriã. Os filhos de Arão foram: Nadabe, Abiú, Eleazar e Itamar.
4 एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए।
4 Eleazar gerou Fineias. Fineias gerou Abisua.
5 अबीशू बुक्कीका पिता थिए। बुक्की उज्जीका पिता थिए।
5 Abisua gerou Buqui. Buqui gerou Uzi.
6 उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए।
6 Uzi gerou Zeraías. Zeraías gerou Meraiote.
7 मरायोत अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।
7 Meraiote gerou Amarias. Amarias gerou Aitube.
8 अहीतूब सादोकका पिता थिए। सादोक अहीमासका पिता थिए।
8 Aitube gerou Zadoque. Zadoque gerou Aimaás.
9 अहीमास अजर्याहका पिता थिए। अजर्याह योहानानका पिता थिए।
9 Aimaás gerou Azarias. Azarias gerou Joanã.
10 योहानान अजर्याहका पिता थिए। (अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमान द्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।)
10 Joanã gerou Azarias, sumo sacerdote no templo que Salomão construiu em Jerusalém.
11 अजर्याह अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।
11 Azarias gerou Amarias. Amarias gerou Aitube.
12 अहीतूब सादोकका पिता थिए। सादोक शुल्लूमका पिता थिए।
12 Aitube gerou Zadoque. Zadoque gerou Salum.
13 शल्लूम हिल्कियाहका पिता थिए। हिल्कियाह अजर्याहका पिता थिए।
13 Salum gerou Hilquias. Hilquias gerou Azarias.
14 अजर्याह सरायाहका पिता थिए। सरायाह यहोसादाकका पिता थिए।
14 Azarias gerou Seraías. Seraías gerou Jeozadaque,
15 यहोसादाकलाई उनको घर छोड्न बाध्य तुल्याइयो जब परमप्रभुले यहूदा अनि यरूशलेमलाई टाढा पठाउनु भयो। ती मानिसहरूलाई अर्को देशमा कैदी बनाइएको थियो। परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई कैदी तुल्याउनको निम्ति नबूकदनेसरलाई प्रयोग गर्नुभयो।
15 que foi deportado quando o S enhor enviou o povo de Judá e de Jerusalém para o exílio por meio de Nabucodonosor.
16 लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
16 Os filhos de Levi foram: Gérson, Coate e Merari.
17 गेर्शोमका छोराहरूको नाउँ: लिब्नी र शिमी थिए।
17 Os descendentes de Gérson foram: Libni e Simei.
18 कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
18 Os descendentes de Coate foram: Anrão, Isar, Hebrom e Uziel.
19 मरारीका छोराहरूः महली अनि मूशी थिए।
19 Os descendentes de Merari foram: Mali e Musi. Estes foram os clãs dos levitas, listados de acordo com seus antepassados:
20 यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए।
20 Os descendentes de Gérson foram: Libni, Jaate, Zima,
21 योआह जीम्माहका छोरा थिए। इद्दो योआहका छोरा थिए। जेरह इद्दोका छोरा थिए। यातरै जेरहका छोरा थिए।
21 Joá, Ido, Zerá e Jeaterai.
22 यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए।
22 Os descendentes de Coate foram: Aminadabe, Coré, Assir,
23 एल्काना अस्सीरका छोरा थिए। एब्यासाप एल्कानाका छोरा थिए। अस्सीर एब्यासापका छोरा थिए।
23 Elcana, Abiasafe, Assir,
24 जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए।
24 Taate, Uriel, Uzias e Saul.
25 एल्कानाका छोराहरू अमासै अनि अहीमोत थिए।
25 Os descendentes de Elcana foram: Amasai, Aimote,
26 सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए।
26 Elcana, Zofai, Naate,
27 एलीआब नहतका छोरा थिए। यरोहाम एलीआबका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। शमूएल एल्कानाका छोरा थिए।
27 Eliabe, Jeroão, Elcana e Samuel.
28 शमूएलका जेठा छोरा योएल र कान्छ अब्याह हुन्।
28 Os filhos de Samuel foram: Joel, o mais velho, e Abias, o segundo.
29 यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए।
29 As gerações de descendentes de Merari foram: Mali, Libni, Simei, Uzá,
30 शिमी उज्जाका छोरा थिए। हग्गियाह शिमीअका छोरा थिए। असायाह हग्गियाहका छोरा थिए।
30 Simeia, Hagias e Asaías.
31 यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने।
31 Estes foram os homens que Davi nomeou para dirigirem a música na casa do S enhor depois que a arca foi colocada ali.
32 यी मानिसहरूले पवित्र पालमा गाएर सेवा गर्थे। पवित्र पाललाई भेटघाट गर्ने पालपनि भनिन्छ अनि यी मानिसहरूले सुलेमानले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउञ्जेलसम्म सेवा गरे। तिनीहरूले आफ्ना कामका निम्ति दिइएका नियमहरूको अनुसरण गर्दै सेवा गरे।
32 Ministravam com música no tabernáculo, na tenda do encontro, até que Salomão construiu o templo do S enhor em Jerusalém. Realizavam seu trabalho de acordo com as normas que lhes haviam sido transmitidas.
33 यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले संगीत द्वारा सेवा गरे।
33 Estes são os homens que serviram ali, junto com seus filhos. O músico Hemã era do clã de Coate. Os antepassados de Hemã foram: Joel, Samuel,
34 शमूएल एल्कानाका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलीएलका छोरा थिए। एलीएल तोहका छोरा थिए।
34 Elcana, Jeroão, Eliel, Toá,
35 तोह सूपका छोरा थिए। सूप एल्कानाका छोरा थिए। एल्काना योएलका छोरा थिए।
35 Zufe, Elcana, Maate, Amasai,
36 योएल अजर्याहका छोरा थिए, अजर्याह सपन्याहका छोरा थिए।
36 Elcana, Joel, Azarias, Sofonias,
37 सपन्याह तहतका छोरा थिए। तहत अस्सिरका छोरा थिए। अस्सिर एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए।
37 Taate, Assir, Abiasafe, Coré,
38 कोरह यिसहारका छोरा थिए। यिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए।
38 Isar, Coate, Levi e Israel.
39 आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए।
39 O primeiro ajudante de Hemã foi seu irmão Asafe. Os antepassados de Asafe foram: Berequias, Simeia,
40 शिमाअ मीकाएलका छोरा थिए। मीकाएल बासेयाहाका छोरा थिए। बसेयाह मल्कियाहका छोरा थिए।
40 Micael, Baaseias, Malquias,
41 मल्कियाह एत्नीका छोरा थिए। एत्नी जेरहका छोरा थिए। जेरह अदायाहका छोरा थिए।
41 Etni, Zerá, Adaías,
42 अदायाह एतानका छोरा थिए। एतान जीम्माका छोरा थिए। जिम्मा शिमीका छोरा थिए।
42 Etã, Zima, Simei,
43 शिमी यहतका छोरा थिए। यहत गेर्शोमका छोरा थिए। गेर्शोम लेवीका छोरा थिए।
43 Jaate, Gérson e Levi.
44 मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए।
44 O segundo ajudante de Hemã foi Etã, do clã de Merari. Os antepassados de Etã foram: Quisi, Abdi, Maluque,
45 मल्लूक हश्बयाहका छोरा थिए। हश्बयाह अमस्याहका छोरा थिए। अमस्याह हिल्कियाहका छोरा थिए।
45 Hasabias, Amazias, Hilquias,
46 हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानीका छोरा थिए। बानी शेमेरका छोरा थिए।
46 Anzi, Bani, Sêmer,
47 शेमेर महलीका छोरा थिए। महली मूशीका छोरा थिए। मूशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए।
47 Mali, Musi, Merari e Levi.
48 हेमान अनि आसापका दाज्यू-भाईहरू लेवीहरू थिए। लेवीहरूलाई पवित्र पालमा काम गर्नको निम्ति चुनिएका थिए। पवित्र पाल परमेश्वरको घर थियो।
48 Seus parentes levitas foram encarregados de muitas outras tarefas no tabernáculo, a casa de Deus.
49 तर, हारूनका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हारूनका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई शुद्ध तुल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुसरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए।
49 Somente Arão e seus descendentes serviam na função de sacerdotes. Apresentavam as ofertas no altar do holocausto e no altar de incenso e realizavam todas as tarefas relacionadas ao lugar santíssimo. Faziam expiação por Israel conforme tudo que Moisés, servo de Deus, havia ordenado.
50 यी हारूनका छोरा थिए, एलाजार हारूनका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीहू पीनहासका छोरा थिए।
50 Os descendentes de Arão foram: Eleazar, Fineias, Abisua,
51 बुक्की अबीशूका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। जरायाह उज्जीका छोरा थिए।
51 Buqui, Uzi, Zeraías,
52 मरायोत जरायाहका छोरा थिए। अमर्याह मरायोतका छोरा थिए। अहीतूब अमर्याहका छोरा थिए।
52 Meraiote, Amarias, Aitube,
53 सादोक अहीतूबका छोरा थिए। अहीमास सादोकका छोरा थिए।
53 Zadoque e Aimaás.
54 यी ती स्थानहरू हुन् जहाँ हारूनका सन्तानहरू बस्दथे तिनीहरूलाई दिएको तिनीहरूको भूमिमा आफ्ना छाउनी हालेर बस्थे। कहातीहरूले त्यस भूमिको पहिलो भाग पाए जो लेवीहरूलाई दिइएको थियो।
54 Este é um registro das cidades e do território que, por sorteio, foram entregues aos descendentes de Arão, do clã de Coate.
55 तिनीहरूलाई हेब्रोन शहर अनि त्यसका वरीपरिका खेतहरू दिइएका थिए। यो यहूदाको प्रान्तमा थियो।
55 Seu território abrangia Hebrom, em Judá, e as pastagens ao redor,
56 तर शहर खेतहरू अनि हेब्रोन वरिपरिको गाउँहरू यपुन्नेका छोरा कालेबलाई दिइयो।
56 mas os campos e os povoados vizinhos foram entregues a Calebe, filho de Jefoné.
57 हारूनका सन्तानहरूलाई सुरक्षित-शहरहरू दिइयोः हेब्रोन, लिब्ना, यत्तीर एश्तमो,
57 Assim, os descendentes de Arão receberam as seguintes cidades, cada uma com as pastagens ao redor: Hebrom (uma cidade de refúgio), Libna, Jatir, Estemoa,
58 हीलेन, दबीर,
58 Holom, Debir,
59 आशान, युन्ता अनि बेत-शेमेश शहरहरू पनि दिईयो। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
59 Aim, Jutá e Bete-Semes.
60 बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
60 E, do território de Benjamim, receberam: Gibeom, Geba, Alemete e Anatote, cada uma com suas pastagens. Ao todo, os descendentes de Arão receberam treze cidades, de acordo com seus clãs.
61 कहातका बाकी सन्तानहरूले मनश्शेका आधा कुल समूहबाट गोला हालेर दशवटा शहरहरू पाए।
61 Os demais descendentes de Coate receberam, por sorteio, dez cidades no território da meia tribo de Manassés.
62 ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए।
62 Os descendentes de Gérson receberam, por sorteio, de acordo com seus clãs, treze cidades nos territórios de Issacar, Aser, Naftali e da região de Basã, de Manassés, a leste do Jordão.
63 परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए।
63 Os descendentes de Merari receberam, por sorteio, de acordo com seus clãs, doze cidades nos territórios de Rúben, Gade e Zebulom.
64 यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए।
64 Os israelitas entregaram todas essas cidades e pastagens aos levitas.
65 तिनीहरूले तिनीहरूलाई शहरहरू यहूदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए।
65 As cidades nos territórios de Judá, Simeão e Benjamim, mencionadas anteriormente, foram entregues por sorteio.
66 एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए।
66 Os descendentes de Coate receberam as seguintes cidades no território de Efraim, cada uma com suas pastagens:
67 तिनीहरूले तिनीहरूलाई सुरक्षित शहरहरू रोकेम, गेजेर दिए।
67 Siquém, uma das cidades de refúgio na região montanhosa de Efraim, e Gezer,
68 योकमाम, बेथहोरोन,
68 Jocmeão, Bete-Horom,
69 अय्यालोन अनि गात रिम्मोन शहरहरूपनि दिइए। तिनीहरूले ती शहरहरूसँग खेतहरू पनि पाए। ती शहरहरू एप्रैमका पहाडी देशमा थिए।
69 Aijalom e Gate-Rimom.
70 अनि मनश्शे कुल समूहका आधाबाट इस्राएली मानिसहरूले आनेर अनि बिलाम शहरहरू कहातका वंशहरूलाई दिए। ती कहात वंशहरूले शहरहरूसंगै खेतहरू पनि पाए।
70 Os demais descendentes de Coate receberam as seguintes cidades no território da meia tribo de Manassés: Aner e Bileã, cada uma com suas pastagens.
71 गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसंगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।
71 Os descendentes de Gérson receberam as cidades de Golã, em Basã, e Asterote, no território da meia tribo de Manassés, cada uma com suas pastagens.
72 — ausente —
72 No território de Issacar, receberam Quedes, Daberate,
73 — ausente —
73 Ramote e Aném, cada uma com suas pastagens.
74 — ausente —
74 No território de Aser, receberam Masal, Abdom,
75 — ausente —
75 Hucoque e Reobe, cada uma com suas pastagens.
76 गेर्शोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि किर्यातैम शहरहरू पनि नप्तालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरु पनि पाए।
76 No território de Naftali, receberam Quedes, na Galileia, Hamom e Quiriataim, cada uma com suas pastagens.
77 बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।
77 Os demais descendentes de Merari receberam as seguintes cidades: Jocneã, Carta, Rimom e Tabor, no território de Zebulom, cada uma com suas pastagens.
78 — ausente —
78 No território de Rúben, a leste do rio Jordão, defronte de Jericó, receberam Bezer (uma cidade no deserto), Jaza,
79 — ausente —
79 Quedemote e Mefaate, cada uma com suas pastagens.
80 — ausente —
80 E, no território de Gade, receberam Ramote, em Gileade, Maanaim,
81 — ausente —
81 Hesbom e Jazer, cada uma com suas pastagens.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.