1 Crônicas 2
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs VC
1 इस्राएलका छोराहरू- रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून
1 Eis os filhos de Israel: Rubem, Simeão, Levi, Judá, Issacar, Zabulon,
2 दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए।
2 Dã, José, Benjamim, Neftali, Gad e Aser.
3 यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो।
3 Os filhos de Judá: Her, Onã e Sela, três filhos que lhe nasceram da filha de Sué, a Cananéia. Her, primogênito de Judá, era mau aos olhos do Senhor, pelo que o matou.
4 यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।
4 Tamar, sua nora, lhe deu à luz Farés e Zara. Ao todo, Judá teve cinco filhos.
5 पेरेसका छोराहरू- हेस्रोन र हामूल थिए।
5 Filhos de Farés: Hesron e Hamul.
6 जेरहका पाँचजना छोराहरू- थिए तिनीहरू जिम्री, एतान, हेमान, कल्कोल अनि दारा थिए।
6 Filhos de Zara: Zamri, Etã, Emã, Calcal e Dara; ao todo cinco.
7 जिम्रीका छोरा कर्मी थिए। कर्मीको छोरा आकान थिए। आकान ती मानिस थिए जसले इस्राएल माथि धेरै कष्ट ल्याएका थिए। आकानले युद्धमबाट लिएका चीजहरू राखे। उसले ती सबै चिजहरू परमेश्वरलाई दिनु पर्ने थियो।
7 Filho de Carmi: Acar que turbou Israel, transgredindo o voto interdito.
8 एतानका छोरा अजर्याह थिए।
8 Filho de Etã: Azarias.
9 हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए।
9 Filhos que nasceram de Hesron: Jerameel, Rão e Calubi.
10 राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए।
10 Rão gerou Aminadab: Aminadab gerou Naasson, príncipe dos juditas.
11 नहशोन सल्माका पिता थिए। सल्मा बोअजका पिता थिए।
11 Naasson gerou Salma; Salma gerou Booz;
12 बोअज ओबेदका पिता थिए। ओबेद यिशैका पिता थिए।
12 Booz gerou Obed; Obed gerou Isaí,
13 यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका माहिला छोरा अबीनादाब थिए। तिनका साहिंला छोरा शिमा थिए।
13 Isaí gerou Eliab, seu primogênito, Abinadab, o segundo, Simaa, o terceiro,
14 नतनेल यिशैका काहिंला छोरा थिए। यिशैका अन्तरे छोरा रद्दै थिए।
14 Natanael, o quarto, Radai, o quinto,
15 ओसेम यिशैक जन्तरे छोरा थिए अनि दाऊद कान्छा छोरा थिए।
15 Asom, o sexto, e Davi, o sétimo.
16 तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए।
16 Suas irmãs eram: Sarvia e Abigail. Os três filhos de Sarvia: Abisai, Joab, e Asael.
17 अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इश्माएली थिए।
17 Abigail deu à luz Amasa, cujo pai foi Jeter, o ismaelita.
18 कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो। अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।
18 Caleb, filho de Hesron, teve filhos de Azuba, sua mulher, como também de Jeriot. Os filhos de Azuba foram: Jaser, Sobab e Ardon.
19 जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे।
19 Pela morte de Azuba, Caleb desposou Efrata, que lhe deu à luz Hur.
20 हूर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।
20 Hur gerou Uri, Uri gerou Bezaleel.
21 पछि, जब हेस्रोन साठी र्बषका थिए, तिनले माकीरकी छोरीलाई विवाह गरे। माकीर गिलादका पिता थिए। हेस्रोनले माकीरकी छोरीसित शारीरिक सम्बन्ध गरे अनि तिनले सगूबलाई जन्म दिइन्।
21 Depois Hesron uniu-se à filha de Maquir, pai de Galaad, e desposou-a na idade de sessenta anos; ela lhe deu à luz Segub.
22 सगूब याईरका पिता थिए। याईरको गिलाद देशमा तेईसवटा शहरहरू थिए।
22 Segub gerou Jair, que teve vinte e três cidades na terra de Galaad.
23 तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका सा-साना शहरहरू थिए। जम्मा साठीवटा सा-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।
23 {Os gessureus e os sírios apossaram-se das cidades de Jair, Canat e suas aldeias, ou seja, sessenta localidades.} Todos estes eram filhos de Maquir, pai de Galaad.
24 हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए।
24 Depois da morte de Hesron, em Caleb Efrata, sua mulher Abia lhe deu à luz Azur, pai de Tecua.
25 यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए।
25 Os filhos de Jerameel, primogênito de Hesron, foram: Rão, o primogênito, Buna, Arã, Asom e Aquia.
26 यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्।
26 Jerameel teve outra mulher chamada Atara, que foi mãe de Onã.
27 यरहमेलका जेठा छोरा रामका छोराहरू थिए। तिनीहरू मास, यामीन अनि एकेर थिए।
27 Os filhos de Rão, primogênito de Jerameel, foram: Moos, Jamim e Acar.
28 ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशूर हो।
28 Os filhos de Onã foram: Semei e Jada. Filhos de Semei: Nadab e Abisur.
29 अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।
29 O nome da mulher de Abisur era Abiail que lhe deu à luz Aobã e Molid.
30 नादाबका छोराहरू सेलेद अनि अप्पेम थिए। सेलेदको मृत्यु बिनासन्तान भयो।
30 Os filhos de Nadab: Saled e Afaim. Saled morreu sem filhos.
31 अप्पेमका छोरा यिशी थिए। यिशींका छोरा शेशान थिए। शेशानका छोरा अहलै थिए।
31 Filho de Afaim: Jesi; filho de Jesi: Sesã; filho de Sesã: Oolai.
32 यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।
32 Filhos de Jada, irmão de Semei: Jeter e Jonatã; Jeter morreu sem filhos.
33 जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।
33 Filhos de Jonatã: Falet e Ziza. Estes foram os filhos de Jerameel.
34 शेशानका छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। शेशान कहाँ यर्हा नाउँ गरेका एउटा मिश्री सेवक थिए।
34 Sesã não teve filhos, mas muitas filhas. Ele possuía um escravo egípcio de nome Jerra;
35 शेशानले आफ्नी छोरीको विवाह यर्हासित गरी दिए। तिनीहरूका एक छोरा थिए। उसको नाउँ अत्तै थियो।
35 deu-lhe sua filha por mulher, e ela deu à luz Etei.
36 अत्तै नातानका पिता थिए। नातान जाबादका पिता थिए।
36 Etei gerou Natã; Natã gerou Zabad;
37 जाबाद एपलालका पिता थिए। एपलाल ओबेदका पिता थिए।
37 Zabad gerou Oflal; Oflal gerou Obed;
38 ओबेद येहूका पिता थिए। येहू अजर्याहका पिता थिए।
38 Obed gerou Jeú, Jeú gerou Azarias;
39 अजर्याह हेलेसका पिता थिए। हेलेस एलासाका पिता थिए।
39 Azarias gerou Heles; Heles gerou Elasa;
40 एलासा सिम्मैका पिता थिए। सिम्मै शल्लूमका पिता थिए।
40 Elasa gerou Sisamoi; Sisamoi gerou Selum;
41 शल्लूम यकम्याहका पिता थिए अनि यकम्याह एलीशामाका पिता थिए।
41 Selum gerou Icamias; Icamias gerou Elisama.
42 कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।
42 Filhos de Caleb, irmão de Jerameel: Mesa, o mais velho, que foi pai de Zif, e os filhos de Maresa, pai de Hebron.
43 हेब्रोनका छोराहरू- कोरह, तम्पूह, रेकेम अनि शेमा थिए।
43 Filhos de Hebron: Coré, Tafua, Recem e Sama.
44 शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।
44 Sama gerou Samai.
45 शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।
45 Filho de Samai: Maon; e Maon foi pai de Betsur.
46 कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।
46 Efa, concubina de Caleb, deu à luz Harã, Mosa e Gezez. Harã gerou Gezez.
47 यहदैका छोराहरू- रेगेम, योताम, गेशान, पेलेत, एपा अनि शाम हुन।
47 Filhos de Jaadai: Regom, Joatão, Gosã Falet, Efa, e Saaf.
48 माका कालेबकी अर्की उपपत्नी थिइन्। माका शेबेर अनि तिर्हानकी आमा थिइन्।
48 Maaca, concubina de Caleb deu à luz Saber e Tarana.
49 माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।
49 Ela deu à luz também a Saaf, pai de Madmena, Sué, pai de Macbena e Gabaa. A filha de Caleb era Acsa.
50 यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल,
50 Estes foram os filhos de Caleb, filho de Ur, primogênito de Efrata: Sobal, pai de Cariatiarim,
51 बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।
51 Salma, pai de Belém, Harif, pai de Betgader.
52 शोबाल किर्यात-यारीमका संस्थापक थिए। यो शोबालका सन्तानहरूको सूची हो- हारोए, मनुहोनीहरूका आधा मानिसहरू,
52 Sobal, pai de Cariatiarim, teve por filhos Haroé, Hatsi-Hammenuot.
53 अनि किर्यात यारीमका परिवार समूह यिनीहरू- यित्री, पूही, शुमाती अनि मिश्राती मानिसहरू हुन्। सोराती अनि एश्ताओलीहरू मिश्रानी मानिसहरूबाट आएका थिए।
53 As famílias de Cariatiarim foram: os jetreus, os afuteus, os semateus, e os masereus. Destes procederam os sareus e os estaoleus.
54 यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए।
54 Filhos de Salma: Belém e os netofateus. Ataroth-Beth-Joab, a metade dos manaquiteus, os sareus,
55 अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्थे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन जो हम्मतबाट आए। हम्मत बेत-रेकाबका घरका संस्थापक थिए।
55 e as famílias dos escribas que moravam em Jabes: os tiriateus, os quimateus, os sucateus. Estes são os cineus, procedentes de Hamat, pai da casa de Recab.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.