Lamentações 3
Nepali Bible (GL_NEPALI) vs VC
1 म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ। परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो। अनि जे भयो मैले त्यो देखें।
1 Eu sou o homem que conheceu a dor, sob a vara de seu furor.
2 परमप्रभुले मलाई डोर्याउनु भयो र ज्योति नभएको कालो अँध्यारोमा ल्याउनु भयो।
2 Conduziu-me e me fez caminhar nas trevas e não na claridade.
3 परमप्रभुको हात मेरो विरूद्ध उठ्यो, उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो।
3 Ele não cessa de voltar a mão todos os dias contra mim.
4 उहाँले मेरो मासु र छाला तान्नु भयो। उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।
4 Consumiu minha carne e minha pele, partiu meus ossos.
5 परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो। उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।
5 Em torno de mim acumulou veneno e dor.
6 धेरै समय देखि मृत रहेको मानिस झैं उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो।
6 Fez-me morar nas trevas como os mortos do tempo antigo.
7 परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ। उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो।
7 Cercou-me com muralhas sem saída, carregou-me de pesados grilhões.
8 मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।
8 Não obstante meus gritos e apelos sufocou a minha prece!
9 उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो। उहाँले मेरो मार्ग ध्वंश गर्नु भयो।
9 Fechou-me a vereda com pedras e obstruiu o meu caminho.
10 परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो। उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो।
10 Foi ele para mim qual urso de emboscada, qual leão traiçoeiro.
11 परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो। उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो। उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।
11 Desviou-me para me dilacerar, deixando-me no abandono.
12 उहाँले आफ्नो धनु तयार पार्नु भयो। उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो।
12 Retesou o arco e me tomou para alvo de suas setas.
13 उहाँले मलाई भुँडीमा हिर्काउनु भयो। उहाँले मलाई काँडले हिर्काउनु भयो।
13 Cravou em meus rins as flechas de sua aljava.
14 म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु। सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे।
14 Tornei-me escárnio do meu povo, objeto constante de suas canções.
15 परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।
15 Saturou-me de amarguras, saciou-me de absinto.
16 परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो उहाँले मलाई दलदलमा धकेली दिनुभयो।
16 Quebrou-me os dentes com cascalhos, mergulhou-me em cinzas.
17 मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्। मसंग भएका सबै राम्रा कुराहरू मैले भूलें।
17 A paz foi roubada de minha alma, nem sei mais o que é felicidade.
18 मैले आफैलाई भनें, “परमप्रभुबाट सहयोग पाउँने आशा अब म गर्दिन्।”
18 E eu penso: perdi minha força e minha esperança no Senhor.
19 परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।
19 A lembrança de meus tormentos e minhas misérias é para mim absinto e veneno.
20 म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु।
20 A pensar nisso sem cessar, minha alma desfalece dentro de mim.
21 तर त्यसपछि अन्य केही कुरा सोचें,। तब ममा आशा जाग्यो। मैले के सोचें भन्दा
21 Eis, porém, o que vou tomar a peito para recuperar a esperança.
22 परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।
22 É graças ao Senhor que não fomos aniquilados, porque não se esgotou sua piedade.
23 हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।
23 Cada manhã ele se manifesta e grande é sua fidelidade.
24 म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।”
24 Disse-me a alma: o Senhor é minha partilha, e assim nele confio.
25 परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।
25 O Senhor é bom para quem nele confia, para a alma que o procura.
26 ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!
26 Bom é esperar em silêncio o socorro do Senhor.
27 मानव जातिको लागि बाल्य अवस्था देखि परमप्रभुको जुवा बोक्नु असल कुरा हो।
27 É bom para o homem carregar seu jugo na mocidade.
28 जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ। त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ।
28 Permaneça só e em silêncio, quando Deus lho determinar!
29 त्यो मानिसले परमप्रभुको अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ। हुनसक्छ, त्यहाँ अझ आशा होला।
29 Leve sua boca ao pó; haverá, talvez, esperança?
30 त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।
30 Estenda a face a quem o fere, e se farte de opróbrios!
31 त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।
31 Porque o Senhor não repele para sempre.
32 जब परमप्रभुले दण्ड दिनुहुन्छ, उहाँसँग दया पनि हुन्छ। उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।
32 Após haver afligido, ele tem piedade, porque é grande sua misericórdia.
33 परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न। उहाँ मानिसहरूलाई दुखी बनाउन चाहनुहुन्न।
33 Não lhe alegra o coração humilhar e afligir os homens.
34 परमप्रभु यी कुराहरू मनपारउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।
34 Calcar aos pés todos os cativos da terra;
35 उहाँले सर्वोच्च परमेश्वर सामु मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न।
35 violar o direito de um homem à face do Altíssimo;
36 मानिसलाई धोका दिएको मनपराउनु हुन्न। यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न।
36 lesar os direitos de outros... Não vê tudo isso o Senhor?
37 परमप्रभुले आज्ञा नगरूञ्जेलसम्म कसैले पनि एस्तो घट्ना होस् भनेर भन्न सक्तैन।
37 De quem se executa a ordem, sem que Deus a ordene?
38 सर्वोचय परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।
38 Não é da boca do Altíssimo que procedem males e bens?
39 जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ। कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन
39 De que pode o homem em vida queixar-se? Que cada um se queixe de seus pecados.
40 जाँचौं र हेरौं हामीले के के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौ।
40 Examinemos, escrutemos o nosso proceder, e voltemos para o Senhor.
41 हामी हाम्रा हृदय र हातहरू र्स्वगका परमप्रभुको तर्फ उठाऔं, अनि
41 Elevemos os corações, tanto quanto as mãos, para Deus lá nos céus.
42 उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।”
42 Pecamos, recalcitramos, e não nos perdoastes.
43 तपाईंले स्वयंलाई क्रोधले ढाक्नु अनि हामीलाई खेद्नु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।
43 Cobristes-vos de cólera para nos perseguir. Matastes sem piedade.
44 तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।
44 Numa nuvem vos envolvestes para impedir que a prece a atravessasse.
45 तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर र फोहरी बनाउनु भयो।
45 E de nós fizestes raspas, refugo das nações.
46 हाम्रा सारा शत्रुहरू हामीसँग क्रोधित भएर बोले।
46 Contra nós abrem a boca todos os nossos inimigos.
47 हामी अत्यन्तै त्रासीत भयौं र हाम्रो विनाश भयो।”
47 Fosso e terror - é o nosso quinhão, com ruínas e desolação.
48 मेरा आँखाहरूबाट आँसुका धारा बगे। मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।
48 Rios de lágrimas correm-me dos olhos, por causa da ruína da filha de meu povo.
49 मेरा आँखाबाट निरन्तर आँसु बगिरहे।
49 Não cessam meus olhos de chorar, porque não cessa {a desgraça},
50 परमप्रभु म लगातार रूने छु, जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न। म लगातार रूँने छु जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।
50 até que do alto dos céus o Senhor desça seu olhar.
51 मेरा सबै शहरहरू रोएको देखेर मेरो आँखाहरूले मलाई दुखी तुल्यायो।
51 Minha alma se amargura, ao ver todas as filhas da minha cidade.
52 हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले हामीलाई मात्र चरालाई झैं खेदाए।
52 Caçaram-me como a um pardal os que, sem razão, me odeiam.
53 म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुंङ्गाहरू वर्षाए।
53 Quiseram precipitar-me no fosso rolando uma pedra sobre mim.
54 मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैलाई भनें, “म खत्तम भएँ।”
54 Acima de mim subiam as águas: Estou perdido!, exclamei.
55 हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें। मैले खाडलको पींदबाट तपाईंलाई पुकारें।
55 Invoquei, Senhor, o vosso nome do profundo fosso.
56 तपाईंले मेरो आवाज सुन्नुभयो। कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस् अनि मलाई बचाउनु होस्।”
56 Ouvistes-me gritar: Não aparteis do meu chamado o vosso ouvido.
57 मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो। तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”
57 E vós viestes no dia em que vos invoquei e dissestes: Não tenhas medo!
58 परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो। तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।
58 Defendestes, Senhor, a minha causa, e minha vida resgatastes.
59 हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ। अब मेरो न्याय गरीदिनु होस्।
59 Vistes, Senhor, o mal que me fizeram: fazei-me justiça.
60 मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।
60 Vós vedes seus projetos vingativos e suas tramas contra mim.
61 हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो। मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।
61 Senhor, ouvistes suas injúrias e todos os seus conluios contra mim;
62 मेरा शत्रुहरूका शब्द र विचारहरू सारा समय मेरो विरूद्धछन्।
62 As palavras de meus inimigos e o que sem cessar estão tramando contra mim.
63 जब तिनीहरू उठ बस गर्छन। हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।
63 Observai-os: sentados ou de pé, fazem de mim objeto de suas canções.
64 हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।
64 Dai-lhes, Senhor, a paga, o que merece o seu proceder.
65 तिनीहरू माथि आफ्नो श्राप स्वरूप कठोर हृदय दिनुहोस्।
65 Cegai-lhes o coração; feri-os com a vossa maldição;
66 तिनीहरूलाई क्रोधमा खेद्नु होस्। तिनीहरूको सर्वनाश गर्नुहोस् हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।
66 persegui-os com vossa cólera, e exterminai-os do nosso universo, Senhor!
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lamentações 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.