Josué 15

Nepali Bible (GL_NEPALI) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 त्यो भूमि जो यहूदालाई दिइएको थियो त्यो कुल समूहका माझ विभाजन गरियो। त्यो भूमि एदोमको सीमानासम्म अनि दक्षिणमा तेमानको सीन मरूभूमिसम्म फैलिएको थियो।
1 A sorte da tribo dos filhos de Judá, segundo as suas famílias, caiu para o sul, até o limite de Edom, até o deserto de Zim, até a extremidade do lado sul.
2 यहूदाको भूमिको दक्षिणी सीमाना खारा समुद्रको दक्षिण अन्त देखी शुरू भएको थियो।
2 O seu limite ao sul foi desde a extremidade do mar Salgado, desde a baía que olha para o sul;
3 सीमाना अक्रब्बीन छिरूर्वोको दक्षिणबाट जीन मरूभूमि तर्फ अनि माथि कादेश तिर यसको दक्षिणतिरबाट हुँदै हेस्रोन कटेर अद्दारसम्म अनि त्यहाँबाट कर्कासम्म गयो।
3 sai para o sul, até a subida de Acrabim, passa por Zim, sobe do sul a Cades-Barneia,
4 यो सीमाना मिश्रको खोला अज्मोन तिर बडेर गएको थियो। अनि त्यसपछि भूमध्य सागर तर्फ अघि बढेको थियो। यो तिनीहरूको दक्षिणी सीमाना हो।
4 passa por Hezrom, sobe a Adar e rodeia Carca; passa por Azmom e sai ao ribeiro do Egito; as saídas deste limite vão até o mar. Este será o limite de vocês do lado sul.
5 तिनीहरूको पूर्वी सीमाना खारा समुद्र किनार देखि त्यो क्षेत्र सम्म फैलिएको थियो, जहाँ यर्दन नदी, खारा समुद्र भित्र बहन्थ्यो। तिनीहरूको उत्तरी सीमाना त्यो क्षेत्रबाट शुरू भएको थियो, जहाँ यर्दन नदी खारा समुद्र भित्र प्रवेश गर्थ्यो।
5 O limite para o leste será o mar Salgado, até a foz do Jordão; e o limite para o norte será da baía do mar, começando com a embocadura do Jordão,
6 बेथोग्लमदेखि उत्तरमा बेतराबा सम्म सीमाना फैलिएको थियो। त्यो सीमाना बोहनको चट्टान छिचलेर गएको थियो। (बोहन, रूबेनका छोरा थिए।)
6 limite que sobe até Bete-Hogla e passa do norte a Bete-Arabá, subindo até a pedra de Boã, filho de Rúben,
7 उत्तरी सीमाना आकोर वेशीदेखि दबीरको उकालोसम्म छ। तब सीमाना उत्तरतर्फ सोजो गिलगाल तिर गएको थियो। गिलगाल बाटोको अर्को पट्टि छ जुन अदुम्मीम पर्वत भएर गएको छ। त्यो सानो खोलाको दक्षिण पट्टि थियो। त्यो सीमाना एन्शेमेशको खोला पछिल्तिर गएको थियो। त्यो सीमाना एन्शेगेलमा अन्त भएको थियो।
7 subindo ainda este limite a Debir desde o vale de Acor, olhando para o norte, rumo a Gilgal, a qual está à subida de Adumim, que está para o sul do ribeiro; daí, o limite passa até as águas de En-Semes; e as suas saídas estarão do lado de En-Rogel.
8 त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेंसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेंसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेंसीको उत्तरतर्फ अन्तमा थियो।
8 Deste ponto sobe pelo vale de Ben-Hinom, do lado dos jebuseus do Sul, isto é, Jerusalém; e este limite sobe até o alto do monte que está diante do vale de Hinom, para o oeste, que está no fim do vale dos Refains, do lado norte.
9 त्यस स्थान देखि त्यो सीमाना नेप्तोहको पानीको तलाउ तर्फ गएको थियो। त्यस पछि त्यो सीमाना एप्रोन नजिकका शहरहरू तिर गएको थियो। त्यस स्थानमा त्यो सीमाना घुमेर बाला तिर गएको थियो। बालालाई किर्यत्यारी पनि भनिन्छ।
9 Então o limite vai desde o alto do monte até a fonte das águas de Neftoa; e sai até as cidades do monte Efrom; este limite vai ainda até Baalá, isto é, Quiriate-Jearim.
10 बालामा त्यो सीमाना पश्चिम तर्फ घुमेको थियो। अनि सेईरको पहाडी देश तर्फ गएको थियो। त्यो सीमाना यारीम पर्वत (कसालोन)को उत्तरी छेउसम्म भएर तलतिर बेतशेमेश तिर फैलिएको थियो। त्यहाँ देखि त्यो सीमाना तिम्रामा पार गरेर गएको थियो।
10 Então o limite dá volta desde Baalá, para o oeste, até o monte Seir, passa ao lado do monte de Jearim do lado norte, isto é, Quesalom, e, descendo a Bete-Semes, passa por Timna.
11 सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो।
11 Segue mais ainda o limite ao lado de Ecrom, para o norte, e, indo a Siquerom, passa o monte de Baalá, saindo em Jabneel, para terminar no mar.
12 भूमध्य सागर यहूदको भूमिको पश्चिमी सीमाना थियो। यसरी यहूदाको भूमि यी चार सीमानाहरू भित्र थियो। यहूदाका कुलहरू यो क्षेत्रमा बस्थे।
12 O limite do lado oeste é o mar Grande e as suas imediações. Estes são os limites dos filhos de Judá ao redor, segundo as suas famílias.
13 यहोशूले युपन्नेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झैं नै दिए। तिनले अर्बा किर्यार्वाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए।
13 Josué deu a Calebe, filho de Jefoné, uma parte no meio dos filhos de Judá, segundo o Senhor lhe havia ordenado, a saber, Quiriate-Arba, isto é, Hebrom. Este Arba era o pai de Anaque.
14 कालेबले हेब्रोनमा बसेका तीन अनाकी वंशीहरूलाई त्यो स्थान छोड्न बाध्य तुल्याए। ती वंशहरू शेशै, अहीमन र तल्मै थिए। तिनीहरू अनाक वंशका थिए।
14 Dali Calebe expulsou os três filhos de Anaque: Sesai, Aimã e Talmai, gerados de Anaque.
15 त्यसपछि कालेब दबीर निवासीहरूको विरूद्ध अघिबढे (पहिला, दबीरलाई कीर्यत सेपेर पनि भनिन्थ्यो।)
15 Então Calebe avançou contra os moradores de Debir, cujo nome havia sido Quiriate-Sefer.
16 कालेबले भने, “म कीर्यत सेपेर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”
16 Calebe disse: — Darei a minha filha Acsa por mulher ao homem que atacar e conquistar Quiriate-Sefer.
17 ओत्निएल कालेबका भाई कनजका छोरा थिए। ओत्निएलले त्यो शहरलाई परास्त गरे, यसकारण कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।
17 Quem conquistou a cidade foi Otniel, filho de Quenaz, irmão de Calebe. E Calebe lhe deu a sua filha Acsa por mulher.
18 जब अक्सा ओत्निएल कहाँ आई, ओत्निएलले अक्सालाई भने तिम्रा बाबु कालेबसित पानी भएको उब्जाउ भूमिको निम्ति बिन्ती गर। अक्सा आफ्ना पिताकहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिइन्, कालेबले सोधे, “तँ के चाहन्छेस्?”
18 Esta, quando foi morar com Otniel, insistiu com ele para que pedisse um campo ao pai dela. Quando ela desceu do jumento, Calebe lhe perguntou: — O que é que você quer?
19 अक्साले उत्तर दिइन्, “मलाई एउटा आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगवमा सूखा भूमि दिनुभयो। दयागरी मलाई पानी भएको केही भूमि पनि दिनु होस्।” यसर्थ तिनले चाहेको भूमि कालेबले दिए। तिनले त्यो भूमिको पानीका माथिल्लो अनि तल्लो पोखरीहरू दिए।
19 Ela respondeu: — Quero que me dê um presente. Já que o senhor me deu uma terra seca, me dê também algumas fontes de água. Então Calebe lhe deu as fontes superiores e as fontes inferiores.
20 यहूदाका कुल समूहले त्यो भूमि प्राप्त गरे, जो परमप्रभुले तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। प्रत्येक कुल समूहले भूमिको अंश पाए।
20 Esta é a herança da tribo dos filhos de Judá, segundo as suas famílias.
21 यहूदाका कुल समूहले नेगेबको दक्षिणी अंशका सबै शहरहरू प्राप्त गरे। यी शहरहरू एदोमको सीमाना नजिकै थिए। यहाँ ती शहरहरूको सूची छः कब्सेल, एदेर, यागूर,
21 As cidades no extremo sul da tribo dos filhos de Judá, na direção do território de Edom, eram estas: Cabzeel, Éder, Jagur,
22 कीना, दीमोना, अदादा,
22 Quiná, Dimona, Adada,
23 केदेश, हासोर, यित्नान,
23 Quedes, Hazor, Itnã,
24 जीप, तेलेम, बालोत,
24 Zife, Telém, Bealote,
25 हासोरादत्ता, किरय्योथ-हेस्रोन (हासोर),
25 Hazor-Hadata, Queriote-Hezrom, que é Hazor,
26 अमान, शर्मा, मोलादा,
26 Amã, Sema, Molada,
27 हसगद्दा, हेशमोन, बेत्पालेत,
27 Hazar-Gada, Hesmom, Bete-Palete,
28 हसर्शूआल, बेशेर्बा, बिज्योत्या,
28 Hazar-Sual, Berseba, Biziotiá,
29 बाला, ईम, एसेम,
29 Baalá, Iim, Ezém,
30 एल्तोलद, कसील, होर्मा,
30 Eltolade, Quesil, Horma,
31 सिक्लग, मदूमन्ना, सन्सन्ना,
31 Ziclague, Madmana, Sansana,
32 लबाओत, शिल्हीम, एन अनि रिम्मोन। त्यहाँ सबजसम्म उन्तीसवटा शहर अनि तिनका सबै खेतहरू थिए।
32 Lebaote, Silim, Aim e Rimom. Ao todo, vinte e nove cidades com as suas aldeias.
33 यहूदाका कुल समूहले पश्चिमी तराईमा भएका शहरहरू पनि पाए। ती शहरहरूको सूची यहाँ छः एश्तोल, सारा, अश्ना,
33 Na Sefelá, as cidades eram Estaol, Zorá, Asná,
34 जानोह, एन्गन्नीम, तपूह, एनाम,
34 Zanoa, En-Ganim, Tapua, Enã,
35 यर्मूत, अदुल्लाम, सोको, अजेका,
35 Jarmute, Adulão, Socó, Azeca,
36 शारैम, अदीतैम, अनि गदेरा (गदेरोतेम) त्यहाँ जम्मा चौधवटा शहरहरू अनि तिनका सबै खेतहरू थिए।
36 Saaraim, Aditaim, Gedera e Gederotaim. Ao todo, catorze cidades com as suas aldeias.
37 यहूदाका कुल समूहलाई यी शहरहरू पनि दिइएः सनान, हदाशा, मिग्दलाद,
37 Zenã, Hadasa, Migdal-Gade,
38 दिलान, मिस्पे, योक्तेल,
38 Dileã, Mispa, Jocteel,
39 लाकीश, बोस्कत, एग्लोन,
39 Laquis, Boscate, Eglom,
40 कोब्बन, लहमाम, कितलीश,
40 Cabom, Laamás, Quitlis,
41 गदेरोत, बेत्दागान, नामा अनि मक्केदा। त्यहाँ जम्मा सोह्रवटा शहर अनि ती वरिपरिका सबै खेतहरू थिए।
41 Gederote, Bete-Dagom, Naamá e Maquedá. Ao todo, dezesseis cidades com as suas aldeias.
42 यहूदाका मानिसहरूले यी शहरहरू पनि पाएः लिब्ना, एतेर, आशान,
42 Libna, Eter, Asã,
43 यिप्ताह, अश्ना, नसीब,
43 Ifta, Asná, Nezibe,
44 कीला, अक्जीब अनि मारेशा। त्यहाँ जम्मा नौंवटा शहर अनि ती वरिपरिका खेतहरू थिए।
44 Queila, Aczibe e Maressa. Ao todo, nove cidades com as suas aldeias.
45 यहूदाका मानिसहरूले एक्रोन शहर अनि यसका नजिकका सबै स-साना शहरहरू र ती वरिपरिका खेतहरू पनि प्राप्त गरे।
45 Ecrom com as suas vilas e aldeias;
46 तिनीहरूले एक्रोनको पश्चिमको क्षेत्र अनि अश्दोद नजिकका सबै खेतहरू अनि शहरहरू पनि पाए।
46 desde Ecrom até o mar, todas as que estão do lado de Asdode, com as suas aldeias.
47 अश्दोद वरिपरिका सबै क्षेत्र अनि स-साना शहरहरू यहूदाको भूमिका अंश थिए। यहूदाका मानिसहरूले गाजा वरिपरिका क्षेत्र अनि खेतहरू अनि त्यसका नजिकमा भएका शहरहरू पनि प्राप्त गरे। तिनीहरूको भूमि मिश्रको नदीसम्म लगातार फैलिएको थियो। अनि तिनीहरूको भूमि, भूमध्य समुद्रको किनारा छेउ छाउ सम्म लगातार थियो।
47 Asdode, as suas vilas e aldeias; Gaza, as suas vilas e aldeias, até o rio do Egito e o mar Grande com as suas imediações.
48 यहूदाका मानिसहरूलाई पहाडी देशका शहरहरू पनि प्रदान गरे। ती शहरहरूको सूची यहाँ छः शामीर, यत्तीर, सोको,
48 Na região montanhosa, as cidades eram Samir, Jatir, Socó,
49 दन्ना, किर्यत्सन्ना (दबीर),
49 Daná, Quiriate-Sana, que é Debir,
50 अनाब, एश्तमो, अनीम,
50 Anabe, Estemoa, Anim,
51 गोशेन, होलोन, अनि गीलोह। त्यहाँ जम्मा एघारवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
51 Gósen, Holom e Gilo. Ao todo, onze cidades com as suas aldeias.
52 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः अरब, दुमा, एशान,
52 Arabe, Dumá, Esã,
53 यार्नूम, बेत्तप्पूह, अपेका,
53 Janim, Bete-Tapua, Afeca,
54 हुम्ता, किर्यतर्बा (हेब्रोन) अनि सीओर। त्यहाँ नौंवटा शहरहरू र ती वरिपरिका सबै खेतहरू थिए।
54 Hunta, Quiriate-Arba, que é Hebrom, e Zior. Ao todo, nove cidades com as suas aldeias.
55 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः माओन, कर्मेल, जीप, यूता,
55 Maom, Carmelo, Zife, Jutá,
56 यिज्रेल, योक्दाम, जानोह,
56 Jezreel, Jocdeão, Zanoa,
57 कैन, गिबा अनि तिम्ना। त्यहाँ जम्मा दशवोटा शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।
57 Caim, Gibeá e Timna. Ao todo, dez cidades com as suas aldeias.
58 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि प्रदान गरिएः हल्हूल, बेत्सर, गदोर,
58 Halul, Bete-Zur, Gedor,
59 मारात, बेतनोत, एल्तकोन। सबजम्मा त्यहाँ छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
59 Maarate, Bete-Anote e Eltecom. Ao todo, seis cidades com as suas aldeias.
60 यहूदाका मानिसहरूलाई रब्बा अनि किर्यतबाल जोकिर्यत्यारीम यी दुइ शहरहरू पनि दिइए।
60 Quiriate-Baal, que é Quiriate-Jearim, e Rabá. Ao todo, duas cidades com as suas aldeias.
61 यहूदाका मानिसहरूलाई मरूभूमिमा भएका शहरहरू पनि दिइए। यहाँ ती शहरहरूको सूचीछः बेतराबा, मिद्दीन, सकाका,
61 No deserto, as cidades eram Bete-Arabá, Midim, Secaca,
62 निब्शान, नूनको शहर अनि एनगदी। त्यहाँ सबजम्मा छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
62 Nibsã, Cidade do Sal e En-Gedi. Ao todo, seis cidades com as suas aldeias.
63 यहूदाका सेना यरूशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरूशलेममा यहूदाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।
63 Mas os filhos de Judá não puderam expulsar os jebuseus que viviam em Jerusalém. Assim, os jebuseus moram com os filhos de Judá em Jerusalém até o dia de hoje.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.