Juízes 5

npioncb (NPIONCB)

1 त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:

2 “जब इस्राएलका राजकुमारहरू अगि सरे,

3 “हे राजाहरू हो, सुन! हे शासकहरू हो, ध्यान देओ!

4 “हे याहवेह, तपाईं सेइरबाट बाहिर जानुभयो,

5 सीनै पर्वतका अद्वितीय याहवेहको सामु,

6 “अनातका छोरा शमगरको समयमा,

7 इस्राएलका गाउँलेहरूले युद्ध गरेनन्,

8 जब परमेश्‍वरले नयाँ अगुवाहरू चुन्‍नुभयो,

9 मेरो हृदय इस्राएलका राजकुमारहरूसित,

10 “तिमीहरू जो सेता गधाहरूमाथि सवार हुन्छौ,

11 गीत गाउनेहरूको सोर सुनिँदैछ, जहाँ स्त्रीहरू पानी भर्नलाई आउँछन्।

12 ‘उठ, दबोरा, उठ!

13 “तब छोडिएका मानिसहरू भारदारहरूकहाँ ओर्लेर आए;

14 एफ्राइमबाट अमालेकको बीचमा जरा बसालिएकाहरू आए;

15 इस्साखारका राजकुमारहरू दबोरासित थिए;

16 गोठालाहरूले बोलाएको तीखो सोर सुन्‍नलाई

17 गिलाद यर्दनपारि नै बसे।

18 जबूलूनका मानिसहरूले आफ्नो प्राणलाई जोखिममा पारे;

19 “राजाहरू आए, तिनीहरूले युद्ध गरे;

20 आकाशबाट ताराहरूले युद्ध गरे,

21 कीशोन नदीले तिनीहरूलाई बगाएर लग्यो।

22 तब घोडाका टापहरू गर्जिउठे—

23 याहवेहका दूतले भने, ‘मेरोजलाई श्राप,

24 “याएल स्त्रीहरूमध्ये सबैभन्दा आशिषित होऊन्,

25 सीसराले पानी माग्यो, र तिनले दूध दिइन्;

26 तिनको हातमा पालको किला पर्‍यो;

27 तिनका खुट्टामा त्यो घोप्ट्यो,

28 “सीसराकी आमाले झ्यालदेखि बाहिर चियाइन्;

29 तब तिनका सबैभन्दा बुद्धिमती स्त्रीले जवाफ दिइन्;

30 ‘के तिनीहरूले लुटका माल बटुलेर भाग लगाउँदैनन् र?

31 “हे याहवेह, तपाईंका सबै शत्रुहरू यसरी नै नाश होऊन्!

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Juízes 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.