Jeremias 26

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यो वचन आयो:
1 No começo do reinado de Joaquim, filho de Josias, rei de Judá, foi dirigida a Jeremias a palavra do Senhor nestes termos:
2 “याहवेह यसो भन्‍नुहुन्छ: याहवेहको भवनको चोकमा खडा हो, र याहवेहको भवनमा आराधना गर्न आउने यहूदाका सहरहरूका सबै मानिसहरूसित कुरा गर्। मैले तँलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई एक शब्द पनि नछोडी सुना।
2 Eis o que disse o Senhor: coloca-te no átrio do templo e a toda a gente de Judá, que vier prosternar-se no templo do Senhor, repete todas as palavras que te ordenei dizer, sem deixar nenhuma.
3 सायद तिनीहरूले सुन्लान् र तिनीहरू हरेक आफ्ना दुष्‍ट चालहरूबाट फर्कलान्। तब म आफ्नो मन परिवर्तन गर्नेछु र तिनीहरूले गरेका दुष्‍टताको कारण तिनीहरूमाथि विपत्ति ल्याउनेछैनँ।
3 Talvez as ouçam eles e renunciem ao perverso comportamento. Arrepender-me-ei, então, dos males que cogito desencadear sobre eles por motivo da perversidade de sua vida.
4 तिनीहरूलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मैले तिमीहरूको सामु राखिदिएको मेरो व्यवस्था पालन गरेनौ भने,
4 E então tu lhes dirás: eis o que diz o Senhor: Se não me escutardes, se não obedecerdes à lei que vos impus,
5 र तिमीहरूले मेरा सेवक अगमवक्ताहरूका वचनहरू सुनेनौ भने जसलाई मैले तिमीहरूकहाँ बारम्बार पठाएको थिएँ, यद्यपि तिमीहरूले सुनेका छैनौ,
5 e não ouvirdes as palavras dos profetas, meus servos, que não cessei de vos enviar continuamente, sem que delas vos importásseis,
6 तब म यस भवनलाई शीलोजस्तै र यस सहरलाई पृथ्वीका सबै जातिहरूबीच एक सरापको पात्र तुल्याउनेछु।’ ”
6 farei deste edifício o que fiz de Silo e desta cidade um exemplo que todos os povos da terra citarão em suas maldições.
7 पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले याहवेहको भवनमा यर्मियाले भनेका यी वचनहरू सुने।
7 Os sacerdotes, os profetas e todo o povo ouviram Jeremias pronunciar essas palavras no templo.
8 तर जब याहवेहले यर्मियालाई भन्‍नू भनी आज्ञा दिनुभएका सबै कुराहरू तिनले भनिसके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तँ अब मर्नैपर्छ!
8 Mal, porém, acabara de repetir o que o Senhor lhe ordenara dizer ao povo, lançaram-se sobre ele os sacerdotes, os profetas e a multidão, exclamando: À morte!
9 यो भवन शीलोजस्तै हुनेछ, र यो सहरचाहिँ उजाड र रुखो हुनेछ भनी किन याहवेहको नाममा अगमवाणी गरिस्?” अनि याहवेहको भवनमा सबै मानिसहरूले यर्मियालाई घेरे।
9 Por que proferes, em nome do Senhor, este oráculo: a este templo: o mesmo acontecerá que a Silo e se transformará em deserto sem habitantes esta cidade? Ajuntou-se então a multidão no templo em torno de Jeremias.
10 जब यहूदाका अधिकारीहरूले यो कुरा सुने, तब तिनीहरू राजमहलबाट याहवेहको भवनमा गए, र याहवेहको नयाँ मूलढोकाको प्रवेशद्वारमा आ-आफ्ना ठाउँमा बसे।
10 Ao saberem do que ocorria, acorreram do palácio real ao templo os oficiais de Judá e se postaram no umbral da Porta Nova do templo do Senhor.
11 तब पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई भने, “यस मानिसलाई मृत्युदण्ड दिनुपर्छ; किनकि यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले यो कुरा आफ्नै कानले सुन्‍नुभएको छ!”
11 Então, os sacerdotes e os profetas clamaram aos oficiais e à multidão: Este homem merece a morte porque profetizou contra esta cidade, como todos ouvistes com vossos próprios ouvidos.
12 तब यर्मियाले सबै अधिकारीहरू र सबै मानिसहरूलाई भने: “याहवेहले नै मलाई यस भवन र यस सहरको विरुद्धमा तपाईंहरूले सुनेका सबै कुराहरू अगमवाणी गर्नलाई पठाउनुभएको हो।
12 Jeremias, porém, retrucou aos oficiais e ao povo: Foi o Senhor quem me deu o encargo de proferir contra este povo e esta cidade os oráculos que ouvistes.
13 अब तपाईंहरूले आ-आफ्ना चाल र कामहरू सुधार्नुहोस्! अनि याहवेह तपाईंहरूका परमेश्‍वरको आज्ञापालन गर्नुहोस्। तब याहवेहले आफ्नो मन बदल्नुहुनेछ र उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्ति ल्याउनुहुनेछैन।
13 Reformai, portanto, vossa vida e modo de agir, escutando a voz do Senhor, vosso Deus, a fim de que afaste de vós o mal de que vos ameaça.
14 मेरो बारेमा भन्‍नुपर्दा, म त तपाईंहरूकै हातमा छु; तपाईंहरूलाई जे असल र उचित लाग्छ, त्यही मसित गर्नुहोस्।
14 Quanto a mim entrego-me nas vossas mãos. Fazei de mim o que quiserdes e que melhor se vos afigure.
15 तर यो कुरा जान्‍नुहोस्, कि तपाईंहरूले मलाई मार्नुभयो भने निश्‍चय तपाईंहरूले निर्दोष मानिसको रगतको दोष आफूमाथि, यस सहरमाथि र यस सहरमा बस्‍ने मानिसहरूमाथि पनि ल्याउनुहुनेछ; किनकि याहवेहले मलाई तपाईंहरूले सुन्‍ने गरी यी सबै वचनहरू तपाईंहरूलाई चेतावनी दिन पठाउनुभएको कुरा सत्य हो।”
15 Sabei, porém, que se me condenardes à morte, será de sangue inocente que maculareis esta cidade e seus habitantes; pois, na verdade, foi o Senhor quem me ordenou vos transmitisse estes oráculos.
16 तब ती अधिकारीहरू र मानिसहरूले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मृत्युदण्ड पाउन योग्य छैन! किनकि यसले याहवेह हाम्रा परमेश्‍वरको नाममा, उहाँको तर्फबाट हामीसित बोलेको छ।”
16 Disseram, então, os oficiais e a multidão aos sacerdotes e profetas: Este homem não merece a morte! Foi em nome do Senhor, nosso Deus, que nos falou.
17 प्रधानहरूमध्ये केही मानिसहरू उठेर भेला भएका सम्पूर्ण समुदायलाई भने,
17 Ante a multidão tomaram a palavra alguns dos anciãos:
18 “मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाहको समयमा अगमवाणी गरे। तिनले यहूदाका सबै मानिसहरूलाई भने, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:
18 Miquéias de Morechet, disseram eles, que profetizava no tempo de Ezequias, rei de Judá, assim falou ao povo: isto diz o Senhor dos exércitos: Sião será como um campo lavrado. Jerusalém será um montão de escombros, e a colina do templo, um morro cheio de mato.
19 “के यहूदाका राजा हिजकियाह अथवा यहूदाका अरू कसैले मीकालाई मारे? के हिजकियाहले याहवेहसित डराएर उहाँको कृपा खोजेनन्? अनि के याहवेहले आफ्नो मन बदलेर उहाँले तिनीहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिदेखि आफ्नो मन बदल्नुभएन र? तर हामीले आफूमाथि एक डरलाग्दो विपत्ति ल्याउन लाग्दैछौँ!”
19 Ezequias, rei de Judá, e o povo de Judá condenaram-no por isso à morte! Não temeram eles o Senhor? Não lhe imploraram o favor, a ponto de se arrepender do mal com que os ameaçava? E nós poderíamos arcar com a responsabilidade de tão grande crime?
20 (किर्यत-यारीमबाट शमायाहका छोरा उरियाह नाम गरेका अर्का मानिस थिए, जसले याहवेहको नाममा अगमवाणी गरेका थिए; उरियाहले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले झैँ अगमवाणी गरे।
20 Houve também um homem que proferia oráculos em nome do Senhor: Urias, filho de Semei, de Cariatiarim. Contra a cidade e o país anunciara os mesmos flagelos que Jeremias.
21 जब राजा यहोयाकीम र तिनका सबै अधिकारीहरू र अधिकृतहरूले तिनका वचनहरू सुने, तब राजाले तिनलाई मार्न खोजेका थिए। तर जब उरियाहले यो कुरा सुने, तब तिनी डरले इजिप्टतिर भागे।
21 Chegaram suas palavras aos ouvidos do rei Joaquim e de seus oficiais e chefes, tendo o rei procurado meios de condená-lo à morte. Urias, informado do que se passava, teve medo e fugiu, refugiando-se no Egito.
22 अनि राजा यहोयाकीमले उरियाहलाई पक्रन अक्बोरको छोरा एल्नातानलाई अरू केही मानिसहरूसहित इजिप्टमा पठाए।
22 Mas Joaquim enviou ao Egito Elnatã, filho de Acobor, acompanhado de alguns homens.
23 तिनीहरूले उरियाहलाई इजिप्टबाट लिएर आए, र राजा यहोयाकीमकहाँ लगे, जसले तिनलाई तरवारले प्रहार गरेर मारे। अनि तिनको शरीरलाई सर्वसाधारण मानिसहरू गाडिने ठाउँमा फ्याँक्न लगाए)।
23 Estes trouxeram o profeta do Egito e entregaram-no ao rei, o qual o mandou degolar, jogando seu cadáver na fossa comum.
24 तर शापानका छोरा अहीकामले यर्मियालाई समर्थन गरे। त्यसैकारण तिनीहरूले यर्मियालाई पक्रेर मारिनका निम्ति मानिसहरूका हातमा दिएनन्।
24 Contudo, a influência de Aicã, filho de Safã, protegeu Jeremias, impedindo que fosse entregue ao povo e condenado à morte.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 26, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.