Isaías 44

npioncb (NPIONCB)

1 “तर अब हे मेरो सेवक याकोब,

2 तँलाई बनाउनुहुने, तँलाई गर्भमा रच्नुहुने,

3 किनकि म तिर्खाएको जमिनमा पानी खन्याउनेछु,

4 तिनीहरू मैदानमा घाँस उम्रेझैँ उम्रनेछन्,

5 कसैले भन्‍नेछ, ‘म याहवेहको हुँ।’

6 “इस्राएलका महाराजा र उद्धारक,

7 मजस्तो को छ र? त्यसले त्यो घोषणा गरोस्।

8 थरथर नकाँप र नडराओ।

9 मूर्ति बनाउनेहरू सबै केही पनि होइनन्,

10 आफूलाई केही फाइदा नहुने देवतालाई,

11 त्यस्तो काम गर्ने सबै लाजमा पर्नेछन्;

12 लोहारले एउटा हतियार लिन्छ,

13 सिकर्मीले सूत तानेर

14 उसले देवदारुहरू काट्छ,

15 त्यो यस मानिसका निम्ति बाल्नलाई दाउरा हुन्छ;

16 आधा काठ उसले आगोमा जलाउँछ;

17 बाँकी भागबाट उसले एउटा देवता बनाउँछ, त्यसको मूर्ति बनाउँछ;

18 तिनीहरू केही जान्दैनन्, न त तिनीहरूले केही बुझ्छन्;

19 कसैले पनि विचार गर्दैन,

20 उसले खरानी खान्छ, एउटा ठगिएको हृदयले त्यसलाई पथभ्रष्‍ट पार्छ;

21 “हे याकोब, यी कुराहरू सम्झना गर्;

22 मैले तेरा अपराधहरूलाई बादलझैँ,

23 हे आकाश आनन्दले गा; किनकि याहवेहले यसो गर्नुभएको छ;

24 “तेरा उद्धारकर्ता, तँलाई गर्भमा रच्नुहुने

25 जसले झूटा अगमवक्ताका अलौकिक चिन्हहरू विफल पारिदिनुहुन्छ

26 “जसले उहाँका सेवकहरूका वचनहरू पक्‍का गर्नुहुन्छ,

27 जसले गहिरा पानीलाई भन्‍नुहुन्छ, ‘सुकिजा!

28 जसले कोरेसलाई भन्‍नुहुन्छ, ‘त्यो मेरो गोठालो हो

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 44, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.