Isaías 43

npioncb (NPIONCB)

1 तर अब, हे याकोब, तँलाई रच्नुहुने,

2 तँ पानीबाट भएर जाँदा

3 किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ;

4 मेरो दृष्‍टिमा तँ बहुमूल्य र आदरणीय छस्;

5 नडरा, किनकि म तँसित छु;

6 म उत्तरलाई भन्‍नेछु, ‘तिनीहरू मलाई दिइहाल्!’

7 मेरो नामले बोलाइएको हरेकलाई,

8 आँखा भएर अन्धा र कान भएर पनि

9 सबै जातिहरू एकसाथ जम्मा होऊन्;

10 “तिमीहरू मेरा साक्षी हौ; याहवेह घोषणा गर्नुहुन्छ,

11 म हुँ, म नै याहवेह हुँ।

12 मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु—

13 हो, प्राचीनकालदेखि म उही हुँ।

14 याहवेह, तिमीहरूका उद्धारक,

15 म नै याहवेह, तिमीहरूका पवित्र परमेश्‍वर,

16 याहवेह यसो भन्‍नुहुन्छ,

17 रथ र घोडाहरू,

18 “पहिलेका कुराहरू नसम्झ,

19 हेर, म एउटा नयाँ काम गर्दैछु!

20 जङ्गली जनावरहरू, स्यालहरू

21 मैले आफ्नै निम्ति रचेको जातिको निम्ति,

22 “तापनि हे याकोब, तैँले मलाई पुकार गरेको छैनस्;

23 तैँले मेरो निम्ति होमबलिको भेडा ल्याएको छैनस्,

24 तैँले मेरा निम्ति बास्‍ना आउने बोझो ल्याएको छैनस्,

25 “म उही हुँ,

26 मेरो निम्ति पहिलेका कुरा विचार गर्,

27 पहिलेका तेरो पुर्खाले पाप गरे;

28 यसकारण म तेरो मन्दिरका उच्‍च शासकहरूलाई अपमान गर्नेछु;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 43, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.