Gênesis 49

npioncb (NPIONCB)

1 तब याकोबले आफ्ना छोराहरूलाई बोलाएर भने: “तिमीहरू भेला होओ, र आउँदा दिनहरूमा तिमीहरूलाई के-के हुनेछ, त्यो म भन्‍नेछु।

2 “याकोबका छोराहरू हो! भेला होओ, र सुन;

3 “रूबेन, तँ मेरो जेठा छोरा होस्,

4 तँ पानीझैँ चञ्चल छस्; यसैले तेरो इज्जत रहनेछैन;

5 “शिमियोन र लेवी दाजुभाइहरू हुन्;

6 म तिनीहरूको सभामा नपसूँ,

7 तिनीहरूको यति डरलाग्दो रिस,

8 “यहूदा, तेरा दाजुभाइहरूले तँलाई प्रशंसा गर्नेछन्;

9 ए यहूदा, तँ सिंहको डमरुजस्तै छस्;

10 यहूदाको हातबाट राजदण्ड हट्नेछैन,

11 त्यसले आफ्नो गधालाई दाखको बोटमा,

12 त्यसका आँखा दाखमद्यभन्दा गाढा रङ्गका,

13 “जबूलून समुद्री किनारमा बस्‍नेछ,

14 “इस्साखार दुई काठीका बीचमा

15 जब त्यसले आफू बिसाएको ठाउँ कति असल छ,

16 “दानले इस्राएलको एउटा कुलको हैसियतले

17 दान बाटो छेउको एउटा सर्प,

18 “हे याहवेह, म तपाईंको छुटकारालाई अपेक्षा गर्दछु।

19 “गादलाई आक्रमणकारीहरूको दलले आक्रमण गर्नेछ;

20 “आशेरको भोजन उत्तम हुनेछ;

21 “नप्‍ताली स्वतन्त्र भएकी मुडुली मृग हो,

22 “योसेफ एउटा फलदायक दाखको बोट हो,

23 धनुर्धारीहरूले निर्दयतासाथ त्यसलाई आक्रमण गरे;

24 तर त्यसको धनु स्थिर रह्‍यो;

25 तेरा पिताका परमेश्‍वर, जसले तँलाई सहायता गर्नुहुन्छ,

26 तेरा पिताका आशिष्‌हरू

27 “बेन्यामीन साह्रै भोकाएको ब्वाँसो हो;

28 यी सबै इस्राएलका बाह्र कुल हुन्; र यसरी उनीहरूका पिताले उनीहरू प्रत्येकलाई सुहाउँदो आशिष् दिए।

29 तब याकोबले उनीहरूलाई यी निर्देशन दिए: “म आफ्ना मानिसहरूसित मिल्न जान लागिरहेको छु। मलाई हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पितापुर्खाहरूसित गाड्नू,

30 जुन ओडारचाहिँ कनानमा मम्रेको छेउमा मक्पेलाको खेतमा छ। अनि त्यो ठाउँ अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसमेत किनेका थिए।

31 त्यहीँ नै अब्राहाम र तिनकी पत्नी सारा गाडिए; त्यहीँ इसहाक र तिनकी पत्नी रिबेका गाडिए; र त्यहीँ नै मैले लेआलाई गाडेँ।

32 त्यो जमिन र त्यो ओडार हित्तीहरूबाट किनिएको हो।”

33 अनि याकोबले आफ्ना छोराहरूलाई निर्देशन दिइसकेपछि उनले आफ्ना खुट्टा पलङमा पसारेर आफ्नो अन्तिम सास फेरे। यसरी उनी आफ्ना मानिससित मिल्न गए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 49, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.