Ezequiel 4

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 “अब हे मानिसको छोरा, एउटा माटोको इँटा लिएर त्यसलाई आफ्नो अगाडि राख् र त्यसमा यरूशलेम सहरको चित्र कोर्।
1 Deus disse: —
2 त्यसपछि त्यसको चारैतिर घेराबन्दी हाल्: त्यसको विरुद्धमा घेरा-मचान बना, र त्यसको विरुद्धमा सैनिक मोर्चा लगा; अनि त्यसको विरुद्धमा छाउनी हाल्। अनि त्यसको चारैतिर पर्खाल भत्काउने ठूला-ठूला मुढाहरू राख्।
2 Nesse desenho, a cidade deverá estar cercada pelos inimigos, com rampas e torres de ataque, com um acampamento e com máquinas de derrubar muralhas.
3 त्यसपछि एउटा फलामको थाल लिएर त्यसलाई तेरो र सहरको बीचमा एउटा फलामको पर्खालझैँ खडा गर्, र तेरो अनुहार त्यस सहरपट्टि फर्का। त्यो घेराबन्दीमा रहनेछ र तैँले त्यसलाई घेराबन्दीमा पार्। योचाहिँ इस्राएलका मानिसहरूका निम्ति एउटा चिन्ह हुनेछ।”
3 Pegue uma frigideira de ferro e ponha como se fosse um muro entre você e a cidade. Vire o rosto na direção da cidade. Ela está cercada, e é você quem a está cercando. Isso será um sinal para o povo de Israel.
4 तब तँ आफ्नो देब्रेपट्टि पल्टेर सुत्, र इस्राएलका मानिसहरूका पापको दोष आफूमाथि बोक। जति दिनसम्म तँ कोल्टे परेर सुत्छस्, त्यति दिन नै तैँले तिनीहरूका पाप आफूमाथि बोक्नुपर्छ।
4 — ausente —
5 मैले तँलाई तिनीहरूका पापका वर्षका संख्याकै बराबर एक वर्षको एक दिन गरेर दिनहरू तोकिदिएको छु। यसकारण तैँले तीन सय नब्बे दिनसम्म इस्राएलको घरानाको पापको दण्ड भोग्नुपर्नेछ।
5 — ausente —
6 तैँले त्यसो गरिसकेपछि दाहिनेपट्टि फेरि तँ कोल्टे परेर सुत्, र यहूदाका मानिसहरूका पाप आफूमाथि बोक्। मैले तँलाई एक वर्षको एक दिन गरेर चालीस दिन तोकिदिएको छु।
6 Quando você terminar isso, vire do lado direito e carregue o pecado de Judá durante quarenta dias, isto é, um dia para cada ano do castigo deles.
7 तेरो आफ्नो अनुहार यरूशलेमको घेराबन्दीतिर फर्काएर राख्, र खाली हातसित यरूशलेमको विरुद्धमा अगमवाणी गर्।
7 — Olhe firme para Jerusalém cercada pelos inimigos. Então arregace as mangas e profetize contra a cidade.
8 म तँलाई डोरीले बाँधिदिनेछु, र तैँले आफ्नो घेराबन्दीका दिनहरू पूरा नगरेसम्म तँ एकापट्टिबाट अर्कोपट्टि फर्कन सक्नेछैनस्।
8 Eu vou amarrá-lo, e assim você não poderá virar de um lado para outro até que os inimigos deixem de cercar a cidade.
9 गहुँ, जौ, सिमी, दाल, कोदो र कठिया जम्मा गर्; ती एउटा भाँडामा हालेर राख्, र त्यो आफ्नै लागि रोटी बनाउने काममा प्रयोग गर्। तँ तीन सय नब्बे दिनसम्म कोल्टे परेर सुतेको समयमा तैँले त्यो खानू।
9 — Agora, pegue trigo, cevada , ervilhas, lentilhas, trigo miúdo e aveia. Misture tudo e faça pão. É isso o que você vai comer durante os trezentos e noventa dias em que estiver deitado do lado esquerdo.
10 तैँले प्रत्येक दिन खानका लागि बीस शेकेल पिठो जोखेर तोकिएको समयहरूमा भोजन खानू।
10 Você só vai poder comer quatro pãezinhos por dia e coma aos poucos.
11 तैँले एक हिनको छैटौँ भाग पानी पनि नापेर तोकिएको समयहरूमा पिउनू।
11 A água que beber também será medida: dois copos por dia, para beber aos poucos.
12 तैँले भोजनलाई जौको फुलौरा खाएझैँ खानू; तैँले रोटीलाई मानिसहरूले देख्ने गरी मानिसबाट निस्केको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्यो पकाएर खानू।
12 Você fará fogo com fezes secas, de gente, assará o pão nas brasas e comerá esse pão em um lugar onde possa ser visto por todos.
13 याहवेहले भन्‍नुभयो, “यसरी नै इस्राएलका मानिसहरूले मैले तिनीहरूलाई धपाइदिने अरू जातिहरूको बीचमा अशुद्ध भोजन खानेछन्।”
13 O Senhor disse também: — Quando eu espalhar os israelitas por outros países, é assim que eles terão de comer alimentos que a
14 तब मैले भनेँ, “हे प्रभु याहवेह, यस्तो नहोस्! मैले आफूलाई कहिल्यै अशुद्ध तुल्याएको छैनँ। मेरो युवावस्थादेखि अहिलेसम्म कहिल्यै पनि मरेको अथवा जङ्गली पशुहरूले फहराएको कुनै पनि कुरो मैले खाएको छैनँ। मेरो मुखमा कहिल्यै पनि कुनै अशुद्ध मासु परेको छैनँ।”
14 Mas eu respondi: — Ó
15 उहाँले भन्‍नुभयो, “ठिक छ, म तँलाई मानिसको दिसाको सट्टा गाईको गोबर प्रयोग गरेर आफ्नो निम्ति रोटी पकाउन दिनेछु।”
15 Aí o Senhor disse: — Está bem. Eu vou deixar você usar esterco de vaca para fazer fogo; asse o seu pão em cima dele.
16 त्यसपछि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, म यरूशलेममा भोजनको अभाव गराउनेछु। मानिसहरूले तौल अनुसारको भोजन चिन्तित हुँदै खानेछन्, र तौल अनुसारको पानी डराउँदै पिउनेछन्;
16 E disse mais: — Homem mortal, eu não vou deixar que a cidade de Jerusalém receba pão. Então o povo, aflito, vai racionar a comida e a água.
17 किनकि भोजन र पानीको अभाव हुनेछ। तिनीहरू एक-अर्कालाई हेर्दै तर्सनेछन् र आफ्नै पापको कारण नाश हुनेछन्।”
17 Eles vão ficar sem pão e sem água. Ficarão desesperados e acabarão morrendo por causa dos seus pecados.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.