Deuteronômio 17
npioncb (NPIONCB) vs ARC
1 याहवेह तिमीहरूका परमेश्वरलाई खोट अथवा दाग भएको कुनै गोरु अथवा भेडा तिमीहरूले नचढाउनू; किनकि उहाँले त्यो घृणा गर्नुहुन्छ।
1 Não sacrificarás ao Senhor , teu Deus, boi ou gado miúdo em que haja defeito ou alguma coisa má, pois abominação é ao Senhor , teu Deus.
2 यदि याहवेहले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूबीच बस्ने कुनै पुरुष अथवा स्त्रीले याहवेह तिमीहरूका परमेश्वरको दृष्टिमा उहाँको करार भङ्ग गर्दै दुष्ट काम गरिरहेको भेट्टाइयो भने,
2 Quando no meio de ti, em alguma das tuas portas que te dá o Senhor , teu Deus, se achar algum homem ou mulher que fizer mal aos olhos do Senhor , teu Deus, traspassando o seu concerto,
3 अनि मेरा आज्ञाहरूको विरुद्धमा अरू देवी-देवताहरूलाई पूजा गरेर तिनीहरूका सामु अर्थात् सूर्य वा चन्द्र र आकाशका ताराहरूको सामु दण्डवत् गरेको छ भने,
3 que for, e servir a outros deuses, e se encurvar a eles, ou ao sol, ou à lua, ou a todo o exército do céu, o que eu não ordenei;
4 र यी कुरा तिमीहरूले थाहा पायौ भने यस बारेमा तिमीहरूले एकदमै राम्रोसँग छानबिन गर्नुपर्छ। यदि यो कुरा सत्य हो, र यस्तो घिनलाग्दो काम इस्राएलमा भएको प्रमाणित भयो भने,
4 e te for denunciado, e o ouvires; então, bem o inquirirás; e eis que, sendo verdade e certo que se fez tal abominação em Israel,
5 यस्तो दुष्ट काम गर्ने त्यस पुरुष अथवा स्त्रीलाई तिमीहरूका सहरका मूलढोकामा लैजानू; र त्यसलाई ढुङ्गाले हानेर मार्नू।
5 então, levarás o homem ou a mulher que fez este malefício às tuas portas, sim, o tal homem ou mulher, e os apedrejarás com pedras, até que morram.
6 दुई वा तीन जनाको साक्षीद्वारा ती मानिसहरूलाई मार्नू। तर एउटै मात्र साक्षीको गवाहीद्वारा चाहिँ कसैलाई नमार्नू।
6 Por boca de duas ou três testemunhas, será morto o que houver de morrer; por boca de uma só testemunha, não morrerá.
7 त्यसलाई मार्न साक्षीहरूकै हातद्वारा पहिले ढुङ्गाले हानून्; अनि मात्र अरू मानिसहरूले ढुङ्गाले हानून्। यसरी तिमीहरूका बीचबाट तिमीहरूले नै दुष्टतालाई हटाउनू।
7 A mão das testemunhas será primeiro contra ele, para matá-lo; e, depois, a mão de todo o povo; assim, tirarás o mal do meio de ti.
8 यदि तिमीहरूको सामु हत्याकाण्ड, कानुनी-विवाद अथवा झैझगडाजस्ता तिमीहरूलाई न्याय गर्न गाह्रो पर्ने खालका मुद्दा-मामिलाहरू उठे भने तिनीहरूलाई याहवेह तिमीहरूका परमेश्वरले चुन्नुहुने ठाउँमा लैजानू।
8 Quando alguma coisa te for dificultosa em juízo, entre sangue e sangue, entre demanda e demanda, entre ferida e ferida, em negócios de pendências nas tuas portas, então, te levantarás e subirás ao lugar que escolher o Senhor , teu Deus;
9 अनि लेवी पुजारीहरूकहाँ र त्यस समयमा कार्यभार सम्हालेर बस्ने न्यायकर्ताकहाँ जानू। तिनीहरूलाई सोधपुछ गर्नू, र तिनीहरूले फैसला सुनाउनेछन्।
9 e virás aos sacerdotes levitas e ao juiz que houver naqueles dias e inquirirás, e te anunciarão a palavra que for do juízo.
10 याहवेहले चुन्नुहुने ठाउँमा न्यायकर्ताहरूले दिएका निर्णयअनुसार तिमीहरूले काम गर्नुपर्छ। तिनीहरूले तिमीहरूलाई जे गर्नू भनेका छन्, त्यही हरेक कुरा होसियारीसाथ गर्नुपर्छ।
10 E farás conforme o mandado da palavra que te anunciarão do lugar que escolher o Senhor ; e terás cuidado de fazer conforme tudo o que te ensinarem.
11 तिनीहरूले तिमीहरूलाई सिकाएका नियम र तिमीहरूलाई दिएका निर्णयअनुसार काम गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुरादेखि दायाँ अथवा बायाँ नलाग्नू।
11 Conforme o mandado da lei que te ensinarem e conforme o juízo que te disserem, farás; da palavra que te anunciarem te não desviarás, nem para a direita nem para a esquerda.
12 याहवेह तिमीहरूका परमेश्वरको सेवा गर्नलाई उभिएका पुजारी अथवा न्यायकर्ताको आज्ञालाई जसले उल्लङ्घन गर्छ, त्यो मानिस मारिनुपर्छ। यसरी तिमीहरूले इस्राएलबाट दुष्टता हटाउनुपर्छ।
12 O homem, pois, que se houver soberbamente, não dando ouvidos ao sacerdote, que está ali para servir ao Senhor , teu Deus, nem ao juiz, o tal homem morrerá; e tirarás o mal de Israel,
13 यो कुरा सबै मानिसहरूले सुन्नेछन्, र फेरि अनाज्ञाकारी हुनेछैनन्।
13 para que todo o povo o ouça, e tema, e nunca mais se ensoberbeça.
14 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्नेछौ, र त्यसमाथि अधिकार गरेर त्यस देशमा बसोबास गर्नेछौ; अनि तिमीहरूले भन्नेछौ, “हाम्रा चारैतिर भएका सबै जातिहरूले झैँ हामीमाथि एउटा राजा खडा गरौँ,”
14 Quando entrares na terra que te dá o Senhor , teu Deus, e a possuíres, e nela habitares, e disseres: Porei sobre mim um rei, assim como têm todas as nações que estão em redor de mim,
15 तब तिमीहरूले निश्चित रूपमा याहवेह तिमीहरूका परमेश्वरले चुन्नुभएका राजा नै आफूमाथि नियुक्त गर्नू। ती राजा तिमीहरूकै इस्राएली दाजुभाइहरूको बीचबाट हुनुपर्छ। तिमीहरूका राजा कुनै विदेशी, अथवा इस्राएल बाहिरकोलाई नियुक्त नगर्नू।
15 porás, certamente, sobre ti como rei aquele que escolher o Senhor , teu Deus; dentre teus irmãos porás rei sobre ti; não poderás pôr homem estranho sobre ti, que não seja de teus irmãos.
16 यसबाहेक राजाले आफ्ना निम्ति धेरै संख्यामा घोडाहरू नराखून्, अथवा अझ धेरै प्राप्त गर्न मानिसहरूलाई इजिप्टमा फर्केर जान नलगाऊन्। किनकि याहवेहले तिमीहरूलाई यसो भन्नुभएको छ, “तिमीहरू फेरि त्यो बाटोतिर फर्केर नजाओ।”
16 Porém não multiplicará para si cavalos, nem fará voltar o povo ao Egito, para multiplicar cavalos; pois o Senhor vos tem dito: Nunca mais voltareis por este caminho.
17 तिनले धेरै पत्नीहरू नराखून्; नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्ना निम्ति प्रशस्त सुन र चाँदी नथुपारून्।
17 Tampouco para si multiplicará mulheres, para que o seu coração se não desvie; nem prata nem ouro multiplicará muito para si.
18 जब तिनी आफ्नो राज्यको सिंहासनमाथि बस्छन्, तब तिनले एउटा चर्मपत्रमा लेवी पुजारीबाट लिइएको व्यवस्थाको एक प्रति नक्कल आफ्ना निम्ति लेखेर राख्नुपर्छ।
18 Será também que, quando se assentar sobre o trono do seu reino, então, escreverá para si um traslado desta lei num livro, do que está diante dos sacerdotes levitas.
19 योचाहिँ तिनीसँग हुनुपर्छ, र तिनले त्यस व्यवस्थालाई आफ्नो जीवनभरि पढ्नुपर्छ, ताकि तिनले याहवेह तिनको परमेश्वरलाई आदर गर्न, र यस व्यवस्थाका सबै वचन र उर्दीहरू होसियारीसाथ पालन गर्न सिकून्।
19 E o terá consigo e nele lerá todos os dias da sua vida, para que aprenda a temer ao Senhor , seu Deus, para guardar todas as palavras desta lei e estes estatutos, para fazê-los.
20 अनि राजाले आफूलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्ठ ठानेर व्यवस्थाभन्दा दायाँ तथा बायाँ नफर्कून्। तब तिनी र तिनका सन्तानहरूले इस्राएलमा भएको आफ्नो राज्यमाथि लामो समयसम्म राज्य गर्नेछन्।
20 Para que o seu coração não se levante sobre os seus irmãos e não se aparte do mandamento, nem para a direita nem para a esquerda; para que prolongue os dias no seu reino, ele e seus filhos no meio de Israel.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.