Amós 5

npioncb (NPIONCB)

1 हे इस्राएलको घराना हो, मैले तिमीहरूका निम्ति गरेको विलापको गीत सुन:

2 “कन्ये इस्राएल फेरि

3 प्रभु याहवेह इस्राएललाई यसो भन्‍नुहुन्छ:

4 याहवेहले इस्राएलको घरानालाई यसो भन्‍नुहुन्छ:

5 बेथेललाई नखोज,

6 याहवेहलाई खोज र जीवित रहो,

7 त्यहाँ न्यायलाई तितो बनाउने,

8 उहाँले किरकिटी र मृगशिरा तारामण्डललाई सृजना गर्नुभयो,

9 उहाँले बलिया किल्‍लाहरूलाई अचानक सर्वनाश गर्नुहुन्छ,

10 तिमीहरू अदालतमा साँचो न्याय गर्नेलाई घृणा गर्छौ,

11 तिमीहरू गरिबमाथि परालको समेत कर लगाउँछौ,

12 किनकि म जान्दछु, तिमीहरूका अपराधहरू कति धेरै छन्,

13 यसकारण यस्तो समयमा बुद्धिमान् मानिस पनि चुपचाप बस्‍नेछ;

14 भलाइको खोजी गर, दुष्‍टताको होइन,

15 दुष्‍टतालाई घृणा गर, भलाइलाई प्रेम गर;

16 यसकारण याहवेह सेनाहरूका परमेश्‍वर भन्‍नुहुन्छ:

17 त्यहाँ सबै दाखबारीहरूमा रुवाबासी हुनेछ;

18 धिक्‍कार तिमीहरूलाई, जसले

19 कुनै मानिस सिंहबाट भागेर

20 हो, याहवेहको दिन उज्यालो होइन, तर अन्धकारमय हुनेछ;

21 “म तिमीहरूका धार्मिक चाडहरूलाई तुच्छ ठान्छु;

22 तिमीहरूले मेरा निम्ति होमबलि र अन्‍नबलिहरू चढाए पनि,

23 तिमीहरूका प्रशंसाको होहल्‍ला मबाट टाढा राख!

24 तर न्याय एउटा नदीझैँ बगोस्,

25 “हे इस्राएलका घराना हो, के तिमीहरूले उजाडस्थानमा चालीस वर्षसम्म

26 तर तिमीहरूले आफ्ना राज-देव सक्‍कूत,

27 यसकारण म तिमीहरूलाई दमस्कसभन्दा टाढा निर्वासनमा पठाउनेछु,”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Amós 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.