Salmos 98

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभु प्रति नयाँ गीत गाऊ

2 परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो।

3 उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए।

4 हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर।

5 परमप्रभुको प्रशंसा वीणा बजाएर गर।

6 तुरही र कर्णालहरू बजाऊ,

7 समुद्र र त्यहाँ भएका प्रत्येक कुराले,

8 हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार!

9 परमप्रभुको सम्मुख गाऊ

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 98, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.