Salmos 137

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हामी बाबेल नदीहरूका किनारमा बसेर

2 हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ।

3 बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने।

4 तर कसरी विदेशमा हामीहरू

5 हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए,

6 यरूशलेम यदि मैले तिमीलाई भुलेको भए

7 म कसम खाँन्छु यरूशलेम सधैं मेरो महान् आनन्द हुनेछ।

8 हे बेबिलोन, तिमी नाश हुनेछौ!

9 त्यस मानिसलाई धन्यवाद देऊ

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 137, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.